दलहरुमा लोकतन्त्रको अभ्यास हुन सकेनः सभामुख सापकोटा

काठमाडौं, १२ मंसिर–सभामुख अग्नि सापकोटाले नेपालका राजनीतिक दलहरुमा लोकतन्त्रको अभ्यास हुन नसकेको बताएका छन् । उनले कानुन निर्माणको सम्बन्धमा राजनीतिक दलहरुबीच प्रशिक्षणको पनि कमी रहेको औंल्याएका छन् । शुक्रबार संघीय…

प्रधानमन्त्री ओलीद्धारा मोदीलाई सन्देशः सीमा समस्याको समाधान वार्ताबाटै गरौं

काठमाडौं, १२ मंसिर–प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सीमा विवादलगायत समस्या वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने सन्देश पठाएका छन् । दुईदिने नेपालमा भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलामार्फत…

यस वर्षको हिउँदमा जाडो कम हुने, पानी पनि कम पर्ने

काठमाडौं, ११ मंसिर–मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन् । जाडो समयमा तापक्रमको अवस्था कस्तो हुने भनेर विश्लेषण गर्न थालेका विभिन्न देशका…

माइधाम व्यापारी सहकारी संस्थाको १२ औँ साधारणसभा सम्पन्न

माइधार (शिबसताक्षी), ११ मंसिर–झापाको शिवसताक्षी १० माइधारस्थित रहेको माइधाम व्यापारी बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन शिवसताक्षी नगरपालिका वडा नं १०…

प्रहरी जवान विवेक तामाङः कार्तिक महिनाका ‘सर्वोत्कृष्ट प्रहरी’

झापा, ११ मंसिर–उदयपुरस्थित इलाका प्रहरी कार्यालय बेल्टारमा कार्यरत प्रहरी जवान विवेक तामाङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागिय मुल्य, मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र…

केपी ओलीसँग ‘खाँबो चिथर्नु’ बाहेक अरू विकल्प छैनः राजेन्द्र राई

काठमाडौं, ११ मंसिर–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा वितरण, प्रस्तुत भएको दस्तावेज आधारभूत तहका कमिटीमा पनि पुगेका छन् । पार्टी समर्थक, सदस्य तथा आमजनताको हातमा पनि पुगिसकेका छन् ।…

२३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १,४१२ पुग्यो

काठमाडौं, ११ मंसिर–पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । कोरोनाका कारण…

१ हजार ६१४ जना कोरोना संक्रमित थपिए, १४३७ जना डिस्चार्ज

काठमाडौं, ११ मंसिर–पछिल्लो २४ घण्टामा १ हजार ६१४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ४३७ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा…

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं, ११ मंसिर–देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ‘ए’ खुवाउन…

कोरोनाविरुद्धको खोप नआउँदासम्म दिल्लीका सबै विद्यालय बन्द हुने

एजेन्सी (नयाँ दिल्ली), ११ मंसिर–भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरस विरुद्धको खोप नआउदासम्म विद्यालय बन्द नै रहने भएका छन्। खोप नआउदासम्म बालबालिकाहरू विद्यालयमा सुरक्षित हुन नसक्ने भएकाले अहिले नै…