नौ महिनादेखी बन्द मेचीनगरका स्कूल आइतबारबाट खुल्ने
झापा, ११ मंसिर–मेचीनगर नगरपालिकाका सबै विद्यालयहरु मंसिर १४ गते आइतबारबाट सञ्चालनमा आउने भएका छन् । कोरोना भइरसको विश्वव्यापी प्रभावले गर्दा विगत ९ महिनादेखि बन्द रहेका विद्यालयहरुमा यसअघि वैकल्पिक शैक्षिक गतिविधिहरु…
नेपाल आउँदा खुसी लागेको छ, दुई देशबीचको मित्रता बढाउने विषयमा छलफल हुन्छः श्रृंगला
काठमाडौं, ११ मंसिर–भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले आफ्नो नेपाल भ्रमणमा दुई देशबीच मित्रता बढाउने विषयमा छलफल हुने बताएका छन् । विमानस्थलमा उनले संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् । आजै…
प्रदेश १ मा २६ हजारमा कोरोना संक्रमण, ३५८ जनाको मृत्यु
विराटनगर, ११ मंसिर–प्रदेश १ मा एक लाख ८६ हजार ९९८ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये २६ हजार २५२ जनामा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमणकै कारण…
चुलाचुलीमा यलम्बरको शालिक निर्माण अन्तिम चरणमा
दमक, ११ मंसिर–ईलामको चुलाचुली गाउँपालिका वडा नम्बर २ स्वामी चोकमा प्रथम किराँत राजा यलम्बर हाङ्गको शालिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। स्वदेश तथा विदेशमा रहन्दै आउनु भएका सहयोगी दाताहरुको…
लिभरपुल एटलान्टासँग पराजित
काठमाडौं, ११ मंसिर–प्रिमियर लिग च्याम्पियन क्लब च्याम्पियन्स लिग फुटबलमा लिभरपुल एटलान्टासँग पराजित भएको छ । बुधबार राति भएको खेलमा लिभरपुल एटलान्टासँग २–० गोलले पराजित भएको हो । घरेलु मैदानमा भएको…
म्यान्चेस्टर सिटी नकआउट चरणमा प्रवेश
काठमाडौं, ११ मंसिर–प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा सिटीले ओलम्पिकोसलाई १–० गोल अन्तरले पराजित गर्दै आफूलाई अन्तिम १६ मा सुरक्षित गरेको…
म्याराडोनाको निधनपछि पेलेले भने, ‘हामी एक दिन स्वर्गमा फुटबल खेल्नेछौं’
काठमाडौं, ११ बिहीबार–कार्डियाक एरेस्टका कारण अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनालाई आफ्नो कप्तानीमा सन् १९८६ को विश्वकप जिताएका म्याराडोना पछिल्लो समय जिम्नासिया इग्रिमा ला…
तुलसीलाई विवाह गरिने हरिबोधिनी एकादशी
काठमाडौं, ११ मंसिर–कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । यस वर्ष बुधबार र बिहीबार दुई…
नौ लाख नेपालीलाई पहिलो चरणमा कोरोना खोप
काठमाडौं, ११ मंसिर–नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्यालाई उपलब्ध गराउने भनिए पनि त्यसभित्र कोको पर्छन् भन्ने यकिन चाहिँ गरिएको छैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को…
भारतीय विदेश सचिव आज आउँदै, नयाँ नक्साबारे उच्चस्तरमा छलफल हुने
काठमाडौं, ११ मंसिर–भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला आज काठमाडौं आउने भएका छन् । उनी आज बिहान १० बजे काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको छ । आजैदेखि उच्चस्तरमा बैठकसमेत उनले गर्ने…
