उपाध्यक्ष वामदेब गौतमले भनेः ‘नेकपा विभाजन हुँदैन’
तुलसीपुर, ६ मंसिर–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले…
१ हजार ६७४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुग्यो
काठमाडौं, ६ मंसिर–पछिल्लो २४ घण्टामा १ हजार ६७४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा २ हजार ३२३ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा…
मनहाङ सेलिङ स्मृति पत्रकारिता पुरस्कार अनिलदेबलाई, सताक्षी प्रेस क्लबको अध्यक्षमा सेलिङ
झिलझिले, ६ मंसिर–झापाको शिबसताक्षी नगरका क्रियाशिल पत्रकारहरुको छाता संगठन सताक्षी प्रेस क्लबको दोस्रो अधिवेशनको अवसरमा मनहाङ सेलिङ स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार अनिलदेब राई पुरस्कृत भएका छन् । विगत दुई दशकदेखि…
भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण गर्ने कनकाई नगरको तयारी
दुधे, ५ मंसिर–संघीय सरकारले देशभरका भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण गर्नेगरी तयार गरेको भुमी सम्बन्धी समस्या समाधान आयोगले स्थानीय तहमा आवश्यक प्रकृया सुरु गरेको छ । आयोगले पहिलो…
यसवर्ष झापामा धान उत्पादन बढ्यो
दमक, ५ मंसिर–यसवर्ष पूर्वी जिल्ला झापामा धानको उत्पादन बढेको छ । रोग कीराको प्रकोप घट्नुका साथै धान खेतीको क्षेत्रफल पनि बढेकाले उत्पादनमा बृद्धि भएको हो । क्षेत्रफलमा भएको बृद्धि, उन्नत…
दमकको पहिलो पाइलाद्धारा धुर्मुस-सुन्तली फाउण्डेशनलाई सहयोग
दमक, ५ मंसिर–झापाको दमकमा क्रियाशील सामाजिक संस्था पहिलो पाइला नेपालले चितवनमा धुर्मुस–सुन्तली फाउण्डेशनको संयोजकत्वमा जनस्तरबाट निर्माणाधिन अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि रु ३० हजार रुपैया सहयोग गरेको छ । रंगशाला निर्माणमा…
बैतडीमा ११ गाई मृतावस्थामा फेला, भीरबाट खसाएर मारेको आशंका
बैतडी, ५ मंसिर–बैतडीमा आज ११ गाई मरेको अवस्थामा फेला परेका छन् । पुर्चौंडी नगरपालिका वडा नं ६ स्थित सिगास सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा मृत गाई फेला परेका हुन् ।…
१९ सय ४५ जना कोरोना संक्रमित थपिए, ५,३६४ जना निको, २२ को मृत्यु
काठमाडौं, ५ मंसिर–नेपालमा पछिल्लो २४ घण्टामा १९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । स्वास्थ्य तथा…
अध्यक्ष प्रचण्डले भनेः ‘पार्टी एकताको डोरी चुँडिएको छैन’
काठमाडौं, ५ मंसिर–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा राजनीति प्रतिवेदन पेश गर्दैमा एकताको डोरी चुँडिएको ठान्नुनहुने र समाधान नै नहुने अर्थमा बुझ्न पनि नहुने बताएका…
झापामा दुई कोरोना सङ्क्रमितको मृत्यु
दमक, ५ मंसिर–झापामा आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । गौरादह–८ का ६३ वर्षीय पुरुषको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ भने गौरादह–७ कै ७५ वर्षीया महिलाको…
