इटहरीमा कोरोना सङ्क्रमितको सामूहिक भाइटीका
इटहरी, २ मंसिर–इटहरी उपमहानगरद्वारा सञ्चालित इटहरी आइसोलेसन कक्षमा सोमबार सामूहिक भाइटीका लगाइएको छ । आइसोलेसन कक्षमा रहेका छ कोरोना सङ्क्रमितलाई नगर उपप्रमुख लक्ष्मी गौतमको सक्रियतामा त्यहीँ रहेकी एक कोरोना सङ्क्रमित…
रेडक्रसका संस्थापक सदस्य तथा पूर्वअध्यक्ष शर्माको निधन
काठमाडौं, २ मंसिर–नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य तथा पूर्वअध्यक्ष रमेश कुमार शर्माको निधन भएको छ। ९३ वर्षीय उनको ग्रान्डी अस्पतालमा उपचार क्रममा आज बिहान निधन भएको हो। आज बिहान पशुपतिनाथ…
बंगलादेशसँग नेपालको गोलरहित बराबरी
काठमाडौं, २ मंसिर–नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा पनि नेपालले जित निकाल्ने सकेन। मुजिबुर बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत मंगलबार साँझ सकिएको खेललमा बंगलादेशले नेपाललाई गोलरहित बराबरीमा रोकेको हो। शुक्रबार…
५ सय २ संक्रमित थपिए, २८ सय ७८ निको भए
काठमाडौं, २ मंसिर–बितेको २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, सोही समयावधिमा २८ सय ७८ जना संक्रमित कोरोनामुक्त…
महानगरले रोके पनि खुलामञ्चमा खाना खुवाइयो
काठमाडौं, २ मंसिर–काठमाडौं महानगरपालिकाले आज (मंसिर २ गते) देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भने पनि हाम्रो टिम नेपालले खाना खुवाएको छ । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गरी…
सांस्कृतिक पर्व छठ सुरुः उत्साहका साथ तयारी
धनुषा, २ मंसिर–धार्मिक एवं लोकआस्थाको पर्व छठको तयारी उत्साहका साथ शुरु भइसकेको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ मिथिलावासी यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा जुटेका छन् ।…
कोरोना जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्न दिने सरकारको निर्णय
काठमाडौं, २ मंसिर–सरकारले कोरोना जोखिम नभएका र जोखिम कम हुँदै गएका जिल्लाका विद्यालयहरू आलोपालो सिफ्ट प्रणालीबाट खोल्न दिने निर्णय गरेको छ। लामो समयदेखि स्कुल बन्द हुँदा पठनपाठन प्रभावित हुन थालेपछि…
कस्ता बिरामीलाई हुन सक्छ ‘लङ कोभिड’ ?
बीबीसी (कामाण्डौं), २९ कार्तिक–कोभिड–१९ सम्बन्धी वैज्ञानिकहरूले गरेका हालसम्मका अध्ययनहरुमा २० मध्ये एक संक्रमित लङ कोभिडको सिकार हुने गरेको र कम्तीमा पनि आठ सातासम्म बिरामी पर्ने गरेको पत्ता लागेको छ ।…
दमक १० वडा कार्यालयको भवन शिलान्यास
दमक, २९ कार्तिक–झापाको दमक नगरपालिका वडा नम्बर १० को वडा कार्यालय भवनको शनिवार यहाँ शिलान्यास गरिएको छ । भवनको एक कार्यक्रमका बीच दमक नगर प्रमुख रोमनाथ ओलीले शिलान्यास गरे ।…
झापामा तिहारको देउसीभैलो र नाचगान गर्न नपाइने
दमक, २९ कार्तिक–जिल्ला प्रशासन कार्यालय झापाले देउसी–भैलो र नाचगान माथि रोक लगाउने निर्णय गरेको छ । त्यस्तै, छठ पूजाको लागि खोला, ताल पोखरी, नदीमा गएर स्नान गर्दा कोरोना भाइरसको संक्रमण…
