बागलुङमा धान खेती त्यागेर किबी लगाएपछि मनग्य आम्दानी
बागलुङ, २९ कार्तिक–स्थानीय जातको धान लगाउँदा वर्षदिनमा पाँच मुरी फल्ने खेत। पाँच रोपनी पाखो खेतमा रोपाइँ, गोडाइ र उठाउने बेला लाग्ने खेतालाको खर्च समेत धान परालले उठाउन हम्मे-हम्मे हुन्थ्यो। बागलुङ…
निर्वाचनपछि ट्रम्पको पहिलो सार्वजनिक भनाइः कोभिडको खोप अप्रिलसम्म आइपुग्छ
एजेन्सी, २९ कार्तिक–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन्। उनले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबै जना अमेरिकी नागरिकका…
बंगलादेशविरुद्धको खेलमा ३ नेपाली खेलाडीको डेब्यु
झापा, २९ कार्तिक–नेपाली राष्ट्रिय फुटबल टोलीमा उमेर समुहका ३ जना युवा खेलाडीले डेब्यु गरेका छन्। एन्फा एकाडेमीका उत्पादन विकाश खवास, दर्शन गुरुङ र एरिक विष्टले सिनियर टिमबाट डेब्यु गरेका हुन्।…
महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रेरक भनाइ
काठमाडौं, २९ कार्तिक–महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म विक्रम संवत् १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । देवकोटा नेपाली साहित्यका महाकवि हुन् । उनी नेपाली साहित्यमा कविता,…
आज कुकुर तिहार, आज्ञाकारी रक्षकलाई पूजासँगै मीठा परिकार खुवाइँदै
काठमाडौं, २९ कार्तिक–आज कुकुर तिहार । सबै नेपालीका घर आँगनमा कुकुरलाई पूजा गरी मीठामीठा खानेकुरा खुवाउने गरिन्छ । आजको दिन कुकुरको पूजा नगरी खाए पाप लाग्ने भनाइ पनि छ ।…
मङ्सिरमा भाइटीका लगाउनुहुन्न भन्ने हल्लाका पछि नलाग्न समितिको आह्वान
काठमाडौं, २९ कात्तिक–नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्सिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लगाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ। समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले…
थ्रेसरमा च्यापिएर झापामा एक महिलाको ज्यान गयो
भद्रपुर, २९ कार्तिक–थ्रेसरमा च्यापिँदा झापामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-६ बालुवानी बस्ने ४८ वर्षीया लीला चापागाईँ रहेकी प्रहरी कार्यालय झापाले जनाएको छ। आज बिहान ८…
धनधान्यकी देवी लक्ष्मीको पूजा, कुकुर तिहार पनि आजै
काठमाडौँ, २९ कार्तिक–यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले…
आउँदा तीन दिनको मौसम पूर्वानुमान : वर्षा र हिमपातको सम्भावना
काठमाडौं, २९ कार्तिक–नेपालीहरुको घर घरमा दोस्रो ठूलो चाड तिहार भित्रिइरहेका बेला मौसम भने केहि प्रतिकूल हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल…
लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाहलाई कोरोना संक्रमण
काठमाडौं, २९ कार्तिक–इङलिस फुटबल क्लब लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाह कोरोना भाइरसबाट संक्रमित भएका छन् । आफ्नो देश इजिप्टको लागि खेल्न बन्द प्रशिक्षणमा रहेको बेला उनीमा संक्रमण पुष्टि भएको हो…
