प्रदेश-१ मा कोरोनाबाट झापा, मोरङ र सुनसरीका थप पाँचको निधन
मोरङ, २७ कार्तिक–कोरोना भाइरस संक्रमणबाट प्रदेश-१ को विभिन्न जिल्लाका थप पाँच जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेमा झापाका दुई, मोरङका दुई र सुनसरीका एक जना छन् । चार…
शिबगञ्जमा वडा कार्यालय भवनको शिलन्यास
अनिलदेब राई शिबगञ्ज, २७ कार्तिक–यहाँका चार जना मनकारी दाताहरुले प्रदान गर्नुभएको १० कठ्ठा जमिनमा शिबसताक्षी–६ वडा कार्यालय भवनको शिलन्यास गरिएको छ । वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार दाताहरुले प्रदान…
कोरोना रोकथाममा ७ अर्ब बजेट निकासा
काठमाडौं, २७ कार्तिक–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम शीर्षकमा झण्डै ७ अर्ब रुपैयाँ निकासा पाएको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७७–७८ मा कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका…
देश विकासमापछि हट्दिनँ, राजीनामा पनि दिन्नँः प्रधानमन्त्री ओली
संखुवासभा, २७ कार्तिक–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र अध्यक्ष पद नछाड्ने बताएका छन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला बुधबार संखुवासभाको किमाथांका…
विश्व विजेता फ्रान्स फिनल्यान्डसँग पराजित
काठमाडौं, २७ कार्तिक–विश्वकप विजेता फ्रान्स फिनल्यान्डसँग पराजित भएको छ । बुधबार राति घरेलु मैदान स्टाडे डि फ्रान्समा भएको खेलमा घरेलु टोली फिनल्यान्डसँग २–० ले पराजित भएको हो । विश्वकप विजेता…
आजदेखि यमपञ्चक अर्थात् तिहार सुरु
काठमाडौं, २७ कार्तिक–कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान बिहीबारदेखि शुरु…
कोरोना विरुद्धको रुसी खोपको उत्साहजनक नतिजा, ९२ प्रतिशत प्रभावकारी भएको दाबी
बीबीबी, २७ कार्तिक–रुसमा निर्मित कोरोना विरुद्धको खोपको ट्रायलबाट प्राप्त प्रारम्भिक नतिजाले यसलाई ९२ प्रतिशत प्रभावकारी देखाएको छ । १६ हजार स्वयमसेवकहरुलाई ‘स्पट्निक भी’ खोप लगाएको डाटाका आधारमा नतिजा सार्वजानिक गरिएको…
तिहारमा ढाका टोपीको व्यापार बढ्यो
दमक, २६ कात्तिक–ढाका टोपी नेपाली समाजको पहिचान हो । जसलाई हाम्रो आस्थाको प्रतिक पनि मानिन्छ । त्यसैले विभिन्न चाडपर्व, कार्यक्रममा ढाका टोपी लगाउने गरिन्छ । तिहारमा भाइटीकाको दिन दाजुभाइले ढाका…
तिहारमा झिलिमिली बत्तीको व्यापार घट्यो
दमक, २६ कात्तिक–यो वर्ष तिहारमा झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले कम हुने अनुमान व्यापारीहरुले गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण विगतमा भन्दा यो वर्ष ७० प्रतिशतले व्यापार कम हुने…
कसरी बुझ्ने त युवतीहरुको यौन चाहाना ?
एजेन्सी, २६ कार्तिक–युवतीहरूको सेक्स चाहना र अपिल बुझ्नु निकै गाह्रो काम हो । तरपनि प्रायः युवतीहरु सेक्स चाहनालाई देखाउन चाहँदैनन् र पुरुषहरु नै यो मामलामा अगाडी सरुन् भन्ने चाहना राख्छन्…
