नेकपा सचिवालय बैठक आज, ओली र प्रचण्ड–नेपाल समूहको आ–आफ्नै तयारी
काठमाडौं, २८ कार्तिक–दुई दुई अध्यक्षबीचको लामो रस्साकस्सीपछि आज (शुक्रबार) सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाउन अध्यक्षद्वय सहमत भएपछि महासचिव विष्णु…
अभिनेत्री मनीषा कोइरालाले सुरू गरिन् क्यान्सर एजुकेशन फन्ड
काठमाडौं, २७ कात्तिक–अभिनेत्री मनिषा कोइरालाले ‘मनीषा कोइराला क्यान्सर एजुकेशन फन्ड’ सुरू गरेकी छन्। फन्डको सहकार्यका लागि कोइराला र काठमाडौंको ग्लोबल कलेज इन्टरनेशनलबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। बिहीबार आयोजित एक…
सम्भोगमा लामो समय टिक्न पुरुषका लागि केही टिप्सहरु
एजेन्सी, २७ कार्तिक–पुरुषहरुको लागि लामो समय सेक्स गर्न केही टिप्सहरु रहेका छन् । यस टिप्सहरु पालाना गर्न सकेमा पुरुषहरुले शिघ्र स्खलन हुने समस्याबाट मुक्त हुन सक्छन् । लामो समय विर्य…
सेक्सका लागि कुन समय ठीक ?
एजेन्सी, २७ कार्तिक–तपाईं हप्तामा अथवा महिनामा कतिपटक यौन सम्पर्क राख्नुहुन्छ ? के यौनको फ्रिक्वेन्सी अर्थात् संख्या अनि यौनप्रतिको तपाईंको अभिरुचिमा कमी त आएको छैन ।यदि तपाईं यो कुरालाई लिएर चिन्तित…
बालुवाटार बैठकअघि रणनीति बनाउन जुटे प्रचण्डसहित बहुमत सदस्य
काठमाडौं, २७ कार्तिक–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शुक्रबार अपराह्न ४ बजे सचिवालयको बैठक बोलाएको छ । भोलिको सचिवालय बैठकका लागि रणनीति तय गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू…
मंसिर ३० सम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द राख्ने सरकारको निर्णय
काठमाडौं, २७ कार्तिक–सरकारले आउँदो मंसिर ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द जारी राख्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मंसिर ३० सम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द जारी राख्ने…
बंगलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना
काठमाडौं, २७ कात्तिक–मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको…
दमकमा कोरोना संक्रमित बृद्धको आइसोलेसनमै मृत्यु
दमक, २७ कार्तिक–झापाकपो दमकमा आज विहान थप एक जना कोरोना संक्रमित बृद्धको घरैमा मृत्यु भएको छ । दमकका मदिरा व्यवसायी नारायण केसीका पिता ८७ बर्षिय बीरबहादुर केसीको आज बिहान करिब…
शिबसताक्षी-६ ले आफ्नै वडा कार्यालय भवन निर्माण सुरु गर्यो
जीवन राजवंशी शिबसताक्षी (शिबगञ्ज), २७ कार्तिक–झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले शिबगञ्जमा आफ्नै भवन निर्माण कार्य सुरु गरेको छ । बर्षौदेखी भवन अभावका कारण भाडाको घरमा बसेर सेवाग्राहीहरुलाई सेवा…
नेकपा सचिवालय बैठक शुक्रबार बस्ने
काठमाडौं, २७ कार्तिक–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि (शुक्रबार) दिउँसो ४ बजे बस्ने भएको छ । नेकपा महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा भोलि शुक्रबारलाई बैठक बोलाएको…
