दमकका ३७ सहित झापामा ८५ संक्रमित थपिए
दमक, २६ कार्तिक–संक्रमण तीव्र फैलिदै गएको दमकमा आज पनि जिल्लाकै सवैभन्दा धेरै संक्रमित थपिएका छन् । थपिएका ८५ संक्रमित मध्ये दमकका ३७ जना रहेका छन् । दमकको ४ नम्बर वडा…
बहराइनका प्रधानमन्त्री शेख खालिफाको निधन
एजेन्सी (काठमाण्डौं), २६ कार्तिक–बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको निधन भएको छ। बहराइनको राजदरबारले अमेरिकामा उपचाररत् प्रधानमन्त्री खालिफाको बुधबार निधन भएको ट्विटरमार्फत् जानकारी दिएको छ। ८४ वर्षीय खालिफाको…
मन्त्री योगेश भट्टराईले भनेः ‘पार्टी फुट्न दिन्नौं’
ताप्लेजुङ, २६ कार्तिक–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने बताएका छन् । गृह जिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आज आयोजित नेता…
नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यको काम गर्न बाटो खुल्यो, मन्त्री बन्न पनि नरोकिने
काठमाडौं, २६ कार्तिक–सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा काम गर्न बाटो खुलेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशले संसद सदस्य हुनका लागि योग्यताको प्रश्न उठाउँदै दायर…
कोरोना भाइरसको संक्रमणबाट थप २६ जनाको मृत्यु
काठमाडौं, २६ कार्तिक–नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २६ जनाको…
दुई हजार ५६९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या दुई लाख नाघ्यो
काठमाडौं, २६ कार्तिक–देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ५६९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५६९ संक्रमित थपिएका हुन्…
तीन ठूला सञ्चारगृहमा पत्रकार महासंघको धर्ना
काठमाडौं, २६ कार्तिक–नेपाल पत्रकार महासंघले तीन ठूला सञ्चार गृहमा दुई–दुई घण्टा धर्ना दिएको छ । अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालि, कारोबार दैनिकको प्रकाशन गृह टीबीआई…
हेप्पी नेपाल र सानो प्रयास युवा समाजद्धारा दमकमा सरसफाई
मनकुमार गदाल/दमक, २६ कार्तिक–झापाको दमक चौकस्थित डाँफे मुनाल चोक परिसरमा फुलको बगैचाभरी रहेको दिसा सहितको फोहोर मैला आज बिहान सरसफाइ गरेको छ । हेप्पी नेपाल र सानो प्रयास युवा समाज…
तिहार बिदामा बैंकहरु नखुल्ने
काठमाडौं, २६ कार्तिक–वाणिज्य बैंकहरुले तिहार बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष दशैं र तिहारको बिदामा समेत सीमित शाखामार्फत् सेवा दिएका वाणिज्य बैंकहरुले यस वर्ष कोरोना भाइरस संक्रमणको…
इन्डियन प्रिमियर लिगको उपाधि मुम्बई इन्डियन्सलाई
एजेन्सी, २६ कार्तिक–मुम्बई इन्डियन्सले यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले उपाधि…
