उर्लाबारीमा बेवारिसे अवस्था एक महिलाको शव फेला
दमक, १६ कात्तिक–मोरङको उर्लाबारी—४ आइतबारेको पूर्वपश्चिम राजमार्गमा शनिबार साँझ बेवारिसे अवस्था एक महिलाको शव फेला परेको छ। पूर्व-पश्चिम राजमार्गमा मृत भेटिएकी अन्दाजी वर्ष ३० की ती महिलाको पहिचान खुल्न नसकेको…
टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो
टर्की, १६ कार्तिक–टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ४२ पुगेको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा ४२ जनाको मृत्यु भएको यहाँका अधिकारीहरुले जनाएका छन् । यो भूकम्पको…
भारतमा कोराना संक्रमित ८१ लाख ८४ हजार नाघे, एक लाख २२ हजार बढीको मृत्यु
नयाँदिल्ली, १६ कार्तिक–भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या आइतबारसम्ममा ८१ लाख ८४ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ हजार ९६४ जना नयाँ संक्रमित थपिएका छन्…
कोरोनामुक्त भएका व्यक्तिसँग कति दिनपछि घुलमिल गर्न मिल्छ
झापा, १६ कार्तिक–नेपालमा कोरोना संक्रमितको संख्या डेढ लाख नाघिसकेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमितको संख्या दिनहुँ हजार नाघिरहेको छ । यस्तै, होम आइसोलेसनमा बस्नेहरूको संख्या पनि अत्यधिक भएकाले संक्रमितको हेरचार…
दमक, कमल र गौरादहका कोरोना सङ्क्रमित तीन जनाको मृत्यु
दमक, १६ कार्तिक–कोरोना भाइरसको सङ्क्रमणबाट आज झापामा थप तीन जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एकरएकजना पुरुष रहेका छन् । दमक…
राष्ट्रिय परिचयपत्र विवरण संकलनमा भद्रगोल
काठमाडौं, १६ कार्तिक–राष्ट्रिय पञ्जीकरण तथा परिचयपत्र विभागले ललितपुर जिल्लाका लागि नियुक्ति गरिएका दर्ता अपरेटरहरुलाई सिन्धुलीमा गएर काम गर्न दबाब दिन थालेको छ । ललितपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्यक्रम स्थगित…
सिरहामा आफ्नै छोराले लिए ९० वर्षीया आमाको ज्यान
जनकपुर, १६ कार्तिक–बोक्सीको आरोपमा आफ्नै छोराबाट कुटिएकी सिरहाकी ९० वर्षीया महिलाको ज्यान गएको छ । सिराहाको कर्जन्हा नगरपालिका–३ की ९० वर्षीया सुदामादेवी सोनार साहको शनिबार साँझ ५ बजे उपचारको क्रममा…
स्पेनिस ला लिगाः बार्सिलोना बराबरीमा रोकियो
काठमाडौं, १६ कार्तिक–स्पेनिस ला लिगा फुटबलअन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले डिपर्भोटिभो आलाभेससँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । आलाभेसको घरेलु मैदानमा भएको…
पीएसजी ३-० ले विजयी
काठमाडौं, १६ कार्तिक–फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) विजयी भएको छ । शनिबार राति भएको खेलमा पीएसजी नन्टेसमाथि ३-० ले विजयी भएको हो । नन्टेसको घरेलु मैदानमा भएको…
इन्टर मिलान बराबरीमा रोकियो
काठमाडौं, १६ कार्तिक–इन्टर मिलान इटालियन सिरी ए फुटबलमा पर्मासँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा मिलान पर्मासँग २-२ को बराबरीमा रोकिएको हो । मिलानको घरेलु मैदानमा भएको खेलमा…
