प्रिमियर लिगः लिभरपुल शीर्ष स्थानमा

काठमाडौं, १६ कार्तिक–लिभरपुल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा वेस्टह्‍यामलाई २-१ ले पराजित गर्दै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदान…

धरमपुरमा कोरोना संक्रमणबाट मृत्यु भएका युवकको आमा र श्रीमतीको रिपोर्ट पोजेटिभ

धरमपुर, १५ कार्तिक–झापाको धरमपुरमा हिजो (बिहिबार) कोरोना संक्रमणका कारण मृत्यु भएका युवकको कन्ट्याक ट्रेसिङमा रहेकामध्ये दुईजनाको रिपोर्ट पोजिटिभ आएको छ । आज शनिबार बिहान मात्र मृत्यू भएका युवाको कन्ट्याक्ट ट्रेडिङमा…

यस वर्षको तिहारमा भारतबाट सयपत्री फूल नल्याइने

झापा, १५ कात्तिक–ंबजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५ लाख सयपत्री…

इन्डियन प्रिमियर लिगमा हैदरावादसँग बैंगलोर पराजित

काठमाडौं, १५ कार्तिक–१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत सनराइजर्स हैदरावादसँग रोलयल्स च्यालेन्जर्स बैंगलोर पराजित भएको छ । शनिबार भएको खेलमा हैदरावादले बैंगलोरलाई ५ विकेटले पराजित गरेको…

झापामा १४ महिलासहित थप ३१ जनामा कोरोना

झापा, १५ कार्तिक–पछिल्लो २४ घण्टामा झापामा थप ३१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १४ महिला र १७ जना पुरुष छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार कनकाईमा ६…

बर्निलमाथी चेल्सीको सहज जित

काठमाडौं, १५ कार्तिक–प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले बर्निलमाथी ३–० को सहज जित निकालेको हो । बर्निलको घरेलु मैदानमा भएको खेलमा चेल्सीको…

म्यानचेस्टर सिटीको साँघुरो जित

काठमाडौं, १५ कार्तिक–म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलमा साँघुरो जित निकालेको छ । शनिबार साँझ भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडमाथी १–० को साँघुरो जित निकालेको हो । सेफिल्ड युनाइटेडको घरेलु मैदान…

आज कोरोना संक्रमणबाट १७ जनाको मृत्यु

काठमाडौं, १५ कार्तिक–नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको…

थप दुई हजार ५०८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १५ कार्तिक–देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ५०८ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार…

प्रचण्डको निष्कर्षः निर्णयमा नचल्ने भएपछि ओलीसँग भेट्नुको अर्थ छैन

काठमाडौँ, १५ कार्तिक–प्रधानमन्त्री एवम्‌ नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको दूरी बढेको छ। पार्टीभित्रका निर्णय कार्यान्वयन गराउन नसक्दा सत्तारूढ दलका अध्यक्षद्वयबीच असमझदारी थपिएको हो।…