विद्यालय पुनर्निर्माणमा भारतको ३ अर्ब सहयोग
काठमाडौं, २६ जेठ–भारतले नेपालका सात जिल्लामा ५६ वटा विद्यालय पुननिर्माण गर्न ३ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ। नेपालका गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ५६ वटा…