जनताका समस्या र गुनासोलाई सम्बोधन गर्न जनप्रतिनिधिहरु तयार हुन जरुरीः सांसद साँवा
अनिलदेब राई/धरमपुर, २५ असोज–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश -१ कमिटि सदस्य एबम् झापा क्षेत्र न ४ का सह-इन्चार्ज समेत रहनुभएका प्रतिनिधिसभा सदस्य माननीय लालप्रसाद (एलपी) साँवाले आफ्नो निर्वाचन क्षेत्रवासीका समस्या…
बढेको बढ्यै संक्रमित, आज थपिए २ हजार ७१
काठमाडौं, २५ असोज–बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप दुई हजार ७१ जनामा कोरोना पुष्टि भएको छ। हाल, नेपालमा संक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ छ। स्वास्थ्य…
कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु
काठमाडौं, २५ असोज–कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २२ जनाको मृत्यु भएको हो । मृत्यु…
डा केसीले तोडे २७ दिन लामो आमरण अनशन
काठमाडौं, २५ असोज–सरकार र डा गोविन्द केसीबीच ८ बुँदे सहमति भएसँगै आइतबार ९आज० उहाँले अनशन तोड्नु भएको छ । डा केसीले आफ्नो विगत २७ दिन लामो आमरण अनशन तोड्नु भएको…
धोनीको परिवारलाई धम्की
एजेन्सी, २५ असोज–भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई धम्की आएको छ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा लगातारको हारका कारण कप्तान धोनीसँगै उनको परिवारलाई सामाजिक सन्जालमार्फत धम्की आएको हो…
भात खान ६ महिनादेखि खुलामञ्च
काठमाडौं, २५ असोज–शनिबारको दिन । बिहानको सवा नौ बजे । खुलामञ्चको एक भागमा बनाइएको बसपार्कमा बसहरू धमाधम थपिँदै थिए । खाना खाने र खुवाउने समय हुँदै थियो । एक–दुई जना…
कोरोना संक्रमणबाट रुपन्देहीका थप चारजनाको मृत्यु
बुटवल, २५ असोज–कोरोना संक्रमणबाट रुपन्देहीका थप चारजनाको मृत्यु भएको छ। बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा दुईजना, कोरोना विशेष अस्पताल बुटवलबाट दाङ रिफर गर्दा बाटोमा एकजना र दाङको बेलुझण्डीस्थित कोरोना…
विराटनगरमा दुईजना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, २५ असोज–मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा गएराति दुई जना कोरोना संक्रमतिको मृत्यु भएको छ। मृत्यु हुनेमा ७१ वर्षीय वृद्ध र ४० वर्षकी महिला छन्। उनीहरु दुवै जना सुनसरी जिल्लाका…
फ्रेन्च ओपनको उपाधि १९ वर्षीया इगाले जितिन्
काठमाडौं, २५ असोज–फ्रेन्च ओपन टेनिसको उपाधि पोल्याण्डकी १९ वर्षीया इगा शिवयोन्टेकले जितेकी छन्। अमेरिकाकी सोफिया केनिनलाई ६–४, ६–१ को सोझो सेटमा हराउँदै उनले करियरको पहिलो ग्राण्डस्लाम उपाधि उचालिन्। फाइनल भिडन्तमा…
निजी स्रोतका २८ हजार शिक्षक तलबबाट वञ्चित
काठमाडौं, २५ असोज–देशकै नमुना माध्यमिक विद्यालयमध्येको नारायणी माध्यमिक विद्यालयमा दरबन्दीमा भन्दा निजी स्रोतका शिक्षक बढी छन् । शिशुदेखि कक्षा १२ सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने यो विद्यालयमा…
