देशभर सक्रिय सङ्क्रमित २५ हजार नाघ्यो
काठमाडौं, २२ असोज–देशभरमा आज तीन हजार ४३९ सङ्क्रमित थपिएसँगै कुल सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार सात पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले…
दाङ र सुर्खेतका दुई कोरोना संक्रमित महिलाको मृत्यु
बाँके, २२ असोज–बाँकेका अस्पतालमा उपचाररत दुई कोरोना संक्रमित महिलाको बुधवार मृत्यु भएको छ। भेरी अस्पतालमा उपचाररत घोराही उपमहानगरपालिका– १५, दाङकी ३५ वर्षीया महिला र वीरेन्द्रनगर नगरपालिका–७, सुर्खेतकी ८२ बर्षीया महिलाको…
तालिबानको आक्रमणमा ६ प्रहरी र ४ सैनिकको मृत्यु
एजेन्सी, २२ असोज–अफगास्तिानको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा यहाँका तालिबानी लडाकूहरुले गरेका कारबाहीमा परी कम्तीमा पनि छ जना प्रहरी र चार अफगान सेनाको ज्यान गएको छ। अफगानिस्तानका विभिन्न…
चितवनमा निर्माणाधीन धुर्मुस सुन्तली फाउण्डेसनलाई तीन करोड
काठमाडौं, २२ असोज–धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको लागि वाग्मती प्रदेश सरकारले रु तीन करोड रकम हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री…
आइपिएलः कोलकातासँग चेन्नई १० रनले पराजित
काठमाडौं, २२ असोज–इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले चौथो हार ब्यहोरेको छ। बुधबार राति सम्पन्न खेलमा चेन्नई कोलकाता नाइट राइडर्ससँग १० रनले पराजित भएको हो। जितका लागि १…
के विवाह पहिलेको यौन सम्पर्क थाहा हुन्छ ?
नेपालमा धेरैजसोले विवाहपछि मात्र यौन सम्पर्क स्थापित गर्दछन् भन्ने कुरा विभिन्न अध्ययनबाट प्रस्ट भएको छ। तथापि, शहरीकरण, औद्योगिकीकरण तथा उच्च शिक्षासँगै विवाहपूर्व यौन सम्बन्ध राख्नेको संख्या बढेको छ। त्यसैले पहिलो…
डा केसीसँग वार्ता गर्न सरकारद्वारा वार्ता समिति गठन
काठमाडौं, २१ असोज–२४ दिनदेखि सत्याग्रहमा रहेका डा गोविन्द केसीसँग वार्ता गर्न सरकारले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा। गुणराज…
स्वास्थ्यकर्मी, कैदी बन्दीसहित झापामा आज २४ जनामा संक्रमण
दमक, २१ असोज–झापामा आज थप स्वास्थ्यकर्मी, कैदी बन्दीसहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई महिने एक शिशुको मृत्यु भएको छ । आज बुधबार थपिनेमा स्वास्थ्यकर्मी, कैदीबन्दीसहित २४…
सम्भोगका सीमा र सर्तहरु
यौन सम्पर्क जिन्दगीको एउटा महत्वपूर्ण रमाइलो क्षण हो । यसलाई लिएर सबैको मनमा कैयौं किसिमका जिज्ञासाहरू समेत व्यक्त गर्ने गर्छन् । यससँग जोडिएका कैयौं जटिल विषयहरु हुन्छन् जसको बारेमा आजसम्म…
३४३९ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित २५ हजार नाघ्यो
काठमाडौं, २१ असोज–देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ४३९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार…
