प्रहरी अस्पतालमा सार्वसाधारणको निःशुल्क उपचार
जनकपुर, २३ असोज–प्रदेश २ अन्र्तगत सप्तरीको रुपनीस्थित पूर्वक्षेत्रीय प्रहरी अस्पतालमा सर्वसाधारणको निःशुल्क उपचार सेवा शुरु गरिएको छ । यो अस्पतालमा प्रहरी सुरक्षाकर्मीको उपचार गर्ने लक्ष्य राखिए पनि अहिले सर्वसाधारण समेतका…
सामुदायिक वनमा आगलागी
बागलुङ, २३ असोज–गलकोट नगरपालिका वडा नं ५ र ७ का दुई सामुदायिक वनमा आगलागी भएको छ । ठूलाचौर र भैँसे–दानसिङ सामुदायिक वनमा बुधबार दिउँसोदेखि आगलागी भएको हो । अझैसम्म आगो…
ओली-प्रचण्डबीच बालुवाटारमा छलफल, एकताले अझै पाएन पूर्णता
काठमाडौं, २३ असोज–प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सकिएको छ । हिजो (बिहिबार) को भेटमा दुई अध्यक्षबीच पार्टी एकतालाई पूर्णता दिने विषयमा सघन छलफल…
सेक्स डलको खोजीमा ५० कटेका महिला
एजेन्सी, २२ असोज–इंग्ल्यान्डको राजधानी लन्डनस्थित अर्पिङ्टनमा छ, द डल हाउस। यौन खेलौना बेच्ने विख्यात कम्पनी हो यो। कम्पनीका अनुसार हाल पचासौँ वर्षमा हिँडिरहेका महिलाहरू ‘महिला यौन खेलौना’ किनिरहेका छन्। उनीहरू…
धरानस्थित बिपीको कोभिड अस्पतालमा संक्रमितले भरियो
काठमाडौं, २२ असोज–सुनसरीको धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड अस्पतालमा संक्रमितले बेड भरिएकाले अस्पतालमा सम्पर्क गरेर मात्र भर्ना हुन आग्रह गरेको छ। समन्वय नगरी आएमा आइसियू र भेन्टिलेटर…
स्वास्थ्यकर्मीसहित झापामा आज २५ जनामा कोरोना संक्रमण
दमक, २२ असोज–झापामा बिहिबार दुई जना स्वास्थ्यकर्मी, पाँच जना कैदीसहित २५ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ७ जना महिला र १८ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ…
प्रदेश १ मा थपिए ४११ कोरोना संक्रमित
विराटनगर, २२ असोज–प्रदेश १ मा ४११ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो। मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा…
चार हजार ३६४ संक्रमित थपिए, संक्रमितको संख्या ९८ हजार ६१७
काठमाडौं, २२ असोज–देशभर नोभेल कोरोना भाइरसका थप चार हजार ३६४ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार हजार…
सरकारी टोली र डा केसीका प्रतिनिधिबीचको वार्ता बिना निष्कर्ष स्थगित
काठमाडौं, २२ असोज–सरकारी टोली र डा गोविन्द केसीका प्रतिनिधिबीच भएको वार्ता बिना निष्कर्ष स्थगित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहीबार बिहान बसेको वार्ता केही समयका लागि स्थगित…
अमेरिकी राष्ट्रपति ट्रम्पले भनेः चीनका कारण मलाई कोरोना भयो, ‘चीनले परिणाम भोग्नुपर्छ’
वासिङ्टन (एजेन्सी), २२ असोज–कोरोना भाइरस संक्रमणका कारण चार दिनसम्म अस्पतालमा भर्नापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्किएका छन् । अस्पतालबाट फर्किएपछि उनले उनले भिडियो सन्देश जारी गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी…
