सोह्र श्राद्धः कुन तिथि कतिखेर ?
काठमाडौं, १६ भदौं–प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने…
मोदीको नीतिले भारत संकटमाः न कोरोना रोकियो, न अर्थतन्त्र जोगियो
एजेन्सी, १६ भदौं–दक्षिणपन्थी राष्ट्रवादी रुझान राख्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जारी कोरोना महामारी र गिर्दो अर्थव्यवस्थाले रक्षात्मक अवस्थामा पुर्याइदिएको छ। सबै प्रमुख आर्थिक क्षेत्रको वृद्धिदर ऋणात्मक देखिएको छ। अर्थतन्त्रमा २३.९…
चीनले १००० वर्ग किलोमिटर क्षेत्रबाट भारतीय सेनालाई हटायो
एजेन्सी, १६ भदौं–भारतले मान्ने गरेको वास्तविक नियन्त्रण रेखा एलएसीमा १००० वर्ग किलोमिटर क्षेत्रबाट चीनले भारतीय सेनालाई हटाएको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अहिले सो क्षेत्र चीनको नियन्त्रणमा छ। भारतीय सञ्चारमाध्यमहरुले भने…
पाँच महिनापछि खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान
काठमाडौं, १६ भदौं–विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ। सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६…
कक्षा १२ को परीक्षा दशैँअघि नहुने
काठमाडौं, १६ भदौं–कक्षा १२ को परीक्षा दशैँ अघि नहुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा चन्द्रमणि पौडेलले कोरोना संक्रमणदर दिनहुँ बढिरहेकाले दशैँअघि परीक्षा सञ्चालन गर्ने सम्भावना नदेखिएको बताएका छन्।…
सुनको मूल्य तोलाको पुनः लाखतिर उन्मुख, चाँदी १४ सय नजिक
काठमाडौं, १६ भदौं–सुनको मूल्य फेरि तोलाको १ लाख रुपैयाँतर्फ उन्मुख भएको छ । आइतबारदेखि निरन्तर बढेर सुनको मूल्य आज तोलाको ९८ हजार ४ सय रुपैयाँ पुगेको छ । सुनको मूल्य…
पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोनाबाट निधन
काठमाडौं, १६ भदौं–पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ७० वर्षीय उनी लामो समयदेखि मुटुको समस्या कारण उपचाररत थिए। तत्कालिन पुनरावेदन अदालतको मुख्य न्यायाधीशबाट अवकाश प्राप्त चालिसे सामान्य…
दोहाबाट दुई उडानमार्फत २९७ नेपाली फर्किए
काठमाडौं, १६ भदौं–दोहाबाट आज भएको ३१औं र ३२औं उडानबाट आज २९७ नेपाली स्वदेश फर्किएका छन् । उनीहरु कोरोनाबाट सिर्जित असहज परिस्थितिका कारण स्वदेश फर्किएका हुन् । दोहाबाट काठमाडौंका लागि नेपाल…
चितवन मेडिकल कलेजमा थप एकजना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, १६ भदौं–चितवनको चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको अस्पतालमा उपचारको क्रममा मंगलबार विहान २ बजेर ४० मिनेटमा निधन…
स्टार फुटबलर डेभिड सिल्भालाई कोरोना संक्रमण
एजेन्सी, १६ भदौं–स्पेनिस स्टार फुटबलर डेभिड सिल्भालाई कोरोना भाइरस संक्रमण देखिएको छ। म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्दै अहिले घरेलु क्लब रियल सोसाइडेडमा आवद्ध भएका सिल्भा आइसोलेसनमा रहेका छन्। सिल्भालाई कोरोना…
