केर्खाबजारमा तीनजना कोरोना संक्रमण पुष्टि

दमक, ७ भदौं–झापाको कमल गाउँपालिकामा तीन जनामा कोरोना पोजेटिभ देखिएको छ । कमल गाउँपालिका वडा नं ३ स्थित केर्खाबजारको समुदायमा कोभिड १९ पोजेटिभ देखिएका हो । गाउँपालिकाको वडा नं ३…

महामारीका कारण नेपाल प्रहरी र सशस्त्रमा सबै बिदा रोक्का

काठमाडौं, ७ भदौं–कोरोना महामारीका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीमा अत्यावश्यकबाहेक सबै बिदा रोक्का गरिएको छ । बिदामा छाड्दा कोरोना जोखिम झन बढ्नसक्ने भन्दै सबैलाई काममा बोलाइएको हो । सशस्त्र…

युरोपियन च्याम्पियन्स लिगमा बायर्न र पीएसजीमा कसले मार्ला बाजी

एजेन्सी (एजेन्सी), ७ भदौं–युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०१९-२० सिजनको फाइनल आइतबार राति हुँदैछ । नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुने खेलमा जर्मन जायन्ट…

दमकमा बैंक तथा बित्तिय संस्थाद्धारा लकडाउन उल्लघन

दमक, ७ भदौ–समुदायका व्यक्तिमा कोरोनाको संक्रमण देखिन थालेपछि दमकमा एक साताको लागी लगाईएको लकडाउन आजबाट पुनः एक सातालाई थपिएको छ । तरकारी पसल समेत खुल्न नदिई कडाई गरिएको लकडाउनमा बैंक…

एक कोरोना संक्रमितको अनुभवः ‘बाफ लिएँ, कागती र बेसारपानी पिएँ’

तनहुँ, ७ भदौं–तनहुँको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई गत साउन २८ गते कोरोना सङ्क्रमण भयो । साउन २२ गते भरतपुर अस्पतालमा स्वाब परीक्षण गराएका पौडेलको कोरोना पोजिटिभ देखिएको…

भारतमा गान्धीको चश्मा दुई करोड ५५ लाख भारुमा लिलाम बिक्री

काठमाडौं, ७ भदौं–भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीले लगाएको सुनौलो चश्मा तीन लाख ४० हजार अमेरिकी डलर (दुई करोड ६६ लाख भारु) मा बेलायतमा बिक्री भएको लिलामसम्बन्धी काम गर्ने एउटा फर्मले…

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ७ भदौं–नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पहेँलो धातुको मूल्यमा प्रतितोला ४०० ले गिरावट आएको छ । महासङ्घले छापावाला सुनको…

स्पाइनल इञ्जुरी अस्पतालका ३५ कर्मचारीमा कोरोना संक्रमण

बनेपा, ७ भदौं–बनेपा नगरपालिका­ १३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकै पटक २३ जनामा कोरोना सङ्क्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवत जावतमा रोक लगाएको छ…

कांग्रेस नेता सिटौलाको रणनीतिः देउवाविरुद्ध पौडेलबाहेक एक उम्मेदवार भए सघाउने नभए आफैँ उठ्ने

काठमाडौं, ७ भदौं–नेपाली कांग्रेसको आशन्न १४ औं महाधिवेशनका लागि नेतृत्वमा उमेदवारी दिने आकांक्षी थुप्रै देखिएका छन् । आकांक्षीहरुले आधिकारिक रुपमा उम्मेदवारी घोषणा नगरे पनि नेता-कार्यकर्ताहरुसँगको भेटघाट र विभिन्न सञ्चार माध्यमहरुसँगको…

काठमाडौंमा छिमेकी बोलाएर नाचगानसहित तीजको दरभोज, अनि देखियो कोरोना

काठमाडौं, ७ भदौं–उपत्यकाका तीनैवटा जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा जारी गर्दै एकै ठाउँ जम्मा नहुन दिएको कडा निर्देशनको नागरिकस्तरमा बेवास्ता भइरहेको छ। राजधानीमा कोरोना समुदायस्तरमा पुगिसकेको अवस्थामा एकजना महिलाले टोलभरीका छिमेकी…