भारतका मिडियाले नै कोरोनाको खोप ल्याएपछि…….

एजेन्सी (काठमाण्डौं), ८ भदौं–रुस र चीन लगायत केही देशले कोरोना भाइरसविरुद्धको खोप ल्याएपछि अहिले विश्वमा जारी महामारी नियन्त्रणमा आउने केही आशा जागेको छ। भारतमा भने त्यहाँका औषधी कम्पनीले भन्दा पहिल्यै…

बायर्न म्युनिखलाई छैटौं पटक च्याम्पियन्स लिगको उपाधि

एजेन्सी (काठमाडौं), ८ भदौं–जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीलाई १–० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो।…

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुग्यो

काठमाडौं, ७ भदौं–नोभेल कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको १४९ संख्या पुगेको छ…

८१८ कोरोना संक्रमित थपिए, २८१ जना डिस्चार्ज

काठमाडौं, ७ भदौं–नोभेल कोरोना भाइरसका ८१८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८१८ संक्रमित थपिएका हुन् ।जसमा २२० महिला र ५९८…

च्याम्पियन्स लिगः उपाधिका लागि पीएसजी र वायर्न प्रतिस्पर्धा गर्दै

एजेन्सी (एजेनसी), ७ भदौं–च्याम्पियन्स लिग फुटबलअन्तर्गत फाइनल खेलमा आज ९आइतबार० राति फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन र वायर्न म्युनिख प्रतिस्पर्धा गर्दै छन् । दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १२.४५…

दमकका एक पुरुष काठमण्डौस्थित हस्पिटलमा कोरोना संक्रमणबाट मृत्यु

दमक, ७ भदौं–कोरोना संक्रमण पुष्टि भएका झापाका एक ब्याक्तिको मृत्यु भएको छ । दमक १ का एक ब्याक्ति उपचारका लागि काठमण्डौस्थित ह्याम्स हस्पिटलमा उपचारका लागि गएका थिए । उनलाई त्यहाँ…

आज देशभर थपिए ८ सय १८ जना कोरोना संक्रमित

काठमाडौं, ७ भदौं–देशभर पछिल्लो २४ घण्टामा ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन्। यस क्रममा सबैभन्दा धेरै पर्सामा १४५ जना संक्रमित थपिएका छन्। त्यसैगरी काठमाडौं जिल्लामा १२६ जना कोरोना…

सुनसरीको कोशी गाउँपालिका वडाध्यक्ष हिरालाल यादवको मृत्यु

बिर्तामोड, ७ भदौ–सुनसरीको कोशी गाउँपालिका–२ का वडाअध्यक्ष हिरालाल यादवको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ । शनिबार हृदयघात भएका ४५ वर्षका यादवलाई भेन्टिलेटरको खोजीमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान…

झापामा १० जनामा कोरोना संक्रमण पुष्टि

दमक, ७ भदौ–झापाका १० जना आज कोरोना संक्रमित थपिएका छन् । कमल गाउँपालिकामा १ महिला २ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, विर्तामोडमा २ महिला, कनकाईमा १ महिला, गौरादहमा २ पुरुष…

प्रदेश १ मा ७० जनामा कोरोना संक्रमण पुष्टि

दमक, ७ भदौ–झापाका १० जनासहित प्रदेश १ मा आज ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ४३ पुरुष छन् । मोरङमा ५०, झापामा १०, सुनसरीमा ९…