विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा जटिल रोगको सफल शल्यक्रिया

विर्तामोड, ६ भदौं–झापाको विर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले दुर्लभ शल्यक्रिया गरेको छ । दशलाख मानिसमध्ये एक जनामा मात्र देखिने ‘एड्ड्रोनल मास’को सफल शल्यक्रिया गरेको अस्पतालका सर्जन डा.वाशुदेव बास्कोटाले जानकारी दिए…

सुनसरीमा ६ वर्षीय बालिकासहित कोरोनाले ९ जनाको मृत्यु

काठमाडौं, ६ भदौं–पछिल्लो २४ घण्टामा सुनसरीमा ६ वर्षीया बालिकासहित ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । सुनसरीमा दुईजना, पर्सामा तीनजना, बारामा एक, सिरहामा एक, मकवानपुरमा एक र भक्तपुरमा एक…

नेकपा कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझायो

काठमाडौं, ६ भदौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको बाटो पहिल्याउन बनाइएको कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आफ्नो प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझाइएको…

दमकमा ३ महिलासहित १६ जनामा कोरोना संक्रमण पुष्टि

दमक, ६ भदौ–पछिल्ला समय समुदायमा कोरोना संक्रमण फैलिरहेको दमकमा आज विहानै एकैदिन १६ जनामा संक्रमण देखिएको छ । नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार दमकमा ३ महिलासहित १६ जनामा कोरोना संक्रमण पुष्टि…

दमकमा औषधी पसल बन्द

दमक, ६ भदौ–दमकस्थित दमक फार्मेसीका एक सञ्चालकसहित आज १६ जनालाई कोरोना संक्रमण देखिएको छ । एकैसाथ १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि दमक चोक एकाएक सुनसान बन्न पुगेको छ ।…

दमक फार्मेसीका सञ्चालकलाई कोरोना संक्रमण

दमक, ६ भदौ–दमक फार्मेसीका एक सञ्चालकलाई कोरोना संक्रमण देखिएको छ । आज संक्रमण देखिएपछि फार्मेसी शिल गरिदै छ । दमकमा समुदायमा कोरोना देखिन शुरु गरेको सातादिन भएपनि पहिलो पटक स्वास्थ्यकर्मीमा…

दमकमा कोरोना संक्रमण तीव्र फैलिदैः फेरि एक सातासम्म लकडाउन लम्बियो

दमक, ६ भाद्र–कोरोना संक्रमण तीव्र फैलिदै गएको दमकमा लकडाउनलाई फेरि एक साताका लागि थपिएको छ । नगरपालिकामा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले कोरोना संक्रमित बढेको भन्दै…

डब्लूएचओ भन्छः ‘स्पेनिस फ्लुभन्दा कोरोना महामारी चाँडै अन्त्य हुने आशा छ’

काठमाडौं, ६ भदौं–विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमै हराएर जाने आशा व्यक्त गरेको छ । डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रियसले सन्…

मेघगर्जन र चट्याङसहित बर्षा, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, ६ भदौं–नेपालमा एक–दुई दिनयता मनसुन केहि मत्थर भए पनि बर्षा रोकिएको छैन । आज (शनिबार) पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको…

भारतमा एकैदिन ६८ हजारमा कोरोना संक्रमण

एजेन्सी (काठमाण्डौं), ६ भदौं–भारतमा पछिल्लो २४ घण्टामा ६८ हजार ८९८ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार भारतमा एकैदिन ६९ हजार ६५२ संक्रमित थपिएका थिए । भारतमा एकैदिन यतिधेरै कोरोना…