राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

काठमाडौं, ३ भदौं–राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ। नेपाल सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विहान १० बजे घिमिरे निवास लैनचौरमै पुगी राष्ट्रिय झण्डा ओढाउने कार्यक्रम…

पाटन अस्पतालमा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं, ३ भदौं–ललितपुरको पाटनमा एक कोेरोना संक्रमित महिलाको मृत्यु भएको छ। पाटन अस्पतालमा उपचाररत ६१ वर्षीया महिलाको आज विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनी भक्तपुर सुर्यविनायक…

धरानको वीपी प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं, ३ भदौं–धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ वर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मोरङको बूढीगंगा-२ की उनको उपचारका क्रममा ज्यान गएको प्रतिष्ठानले जनाएको छ। मंगलबार बिहान…

बाढीपहिरो पीडितलाई सहयोग गर्न कांग्रेसले ३० जिल्लामा पठायो ४५ लाख

काठमाडौं, २ भदौ–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ३० जिल्लाका बाढीपहिरो प्रभावितलाई राहत दिन जिल्ला कार्यसमितिमा नगद पठाएको छ। एक लाख ५० हजार रूपैयाँका दरले ३० जिल्लामा ४५ लाख रूपैयाँ पठाइएको कांग्रेस…

उपत्यकामा भोलि १२ बजेदेखि एक साता निषेधाज्ञा

काठमाडौं, २ भदौ–काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बुधबार राति १२ बजेदेखि एक हप्ता निषेधाज्ञा लगाउने…

कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउन रसिया तयार

काठमाडौं, २ भदौं–राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले शिष्टचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा मंगलबार भएको भेटमा दुई देशको कूटनीतिक सम्बन्ध, संसदीय…

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं, २ भदौं–राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उनका छोरा राजीब घिमिरे जानकारी दिए । उनका अनुसार राष्ट्रकवि घिमिरेको…

दमकमा कोरोना संक्रमण बढ्दो, फेरि थपिए ७ जना, संक्रमितको संख्या २८ पुग्यो

दमक, २ भदौ–झापाको दमकमा आज फेरि ७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा एकजना समुदायका रहेका छन भने अन्य होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरु छन् । ट्राभल हिष्ट्री…

धरमपुरस्थित लक्ष्मीनारायण माविको प्रधानाध्यापकमा खगेन्द्र लम्जेल

धरमपुर, २ भदौं–झापाको शिबसताक्षी-१ धरमपुरस्थित लक्ष्मी नारायण माध्यामिक बिद्यालयको प्रधानाध्यापकमा खगेन्द्र लम्जेल नियुक्त भएका छन् । माध्यामिक तह तृतीया श्रेणीका शिँक्षक लम्जेललाई प्रधानाध्यापकमा नियुक्त गरेको हो । लम्जेल प्रधानाध्यापकमा नियुक्त…

सुनको भाउ फेरि लाख नाघ्यो

काठमाडौं, २ भदौं–सुनको भाउ फेरि लाख रुपैयाँ कटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (मंगलबार) का लागि सुनको भाउ तोलाको एक लाख ४ सय रुपैयाँ कायम गरेको छ ।…