प्यूठानमा जङ्गली च्याउ खाँदा दाजुभाइको मृत्यु, बाबु-आमा र भाइ बिरामी

प्युठान, २ भदौं–प्यूठानमा जङ्गली च्याउको तरकारी खाँदा दाजुभाइको ज्यान गएको छ । बुबा–आमा र अर्का छोरा बिरामी परेका छन् । नौबहिनी गाउँपालिका–६ बाहनेका ३३ वर्षका विष्णु घर्तीका छोराहरु १३ वर्षका…

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई सरकारले हटायो

काठमाडौं, २ भदौं–सरकारले नेपाल प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । सोमबार, साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठको जिम्मेवारी…

कुन वाणिज्य बैंकको वितरणयोग्य मुनाफा कति ?

काठमाडौं, २ भदौं–गत आर्थिक वर्ष (०७६–७७) मा वाणिज्य बैंकहरूमा खुद मुनाफासँगै वितणयोग्य मुनाफमा समेत संकुचन देखिएको छ । अघिल्लो आर्थिक वर्षमा (०७५–७६) मा ४५ अर्बभन्दा माथि वितरणयोग्य मुनाफा आर्जन गरेका…

दुबईबाट नेपाल एयरलाइन्सको विमान खाली फर्काइँदै

काठमाडौं, २ भदौं–कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को कच्चा निर्णयका कारण नेपाल आउन लागेका नेपाली दुबई एयरपोर्टबाटै फर्कन बाध्य भएका छन् । सरकारले पूर्वसूचना बिना अन्तर्राष्ट्रिय उद्धार उडान स्थगित…

डोनेस्कविरुद्ध मिलानको शानदार जीत

काठमाडौं, २ भदौं–शख्तर डोनेस्कविरुद्ध सानदार जित निकाल्दै इन्टर मिलान युरोपा लिग फुटबलको फाइनल प्रवेश गरेको छ। गएराति सम्पन्न खेलमा इन्टर मिलानले डोनेस्कविरुद्ध ५–० गोलको जित निकालेको हो। एस्प्रिट एरिनामा सम्पन्न…

पोखरामा तनहुँकी एक महिलाको कोरोनाबाट मृत्यु

तनहुँ, २ भदौं–पोखरामा कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ। कोरोनाबाट तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद बिन्दू शर्माले…

पथरीमा भएको महिला फुटबल प्रतियोगिताको हिसाव सार्वजनिक

मोरङ, १ भदौं–मोरङको पथरी शनिश्चरे नगरपालिकामा भएको नगरस्तरीय महिला फुटबल प्रतियोगिताको हिसाव सोमबार सार्वजनिक भएको छ । तत्कालीन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी पथरी बहुमुखी क्याम्पस इकाई समितिले आयोजना गरेको महिला…

कर्मचारीको अभावले प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा विस्तार हुन सकेन

जीवनसिंह राजवशी शिबसताक्षी, १ भदौं–झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ शिवगञ्जस्थित शिवगञ्ज प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा कर्मचारी अभावका कारण बर्षौदेखी भिडियो एक्सरे मेसिन सञ्चालनमा आउन सकेको छैन । प्रदेश सरकारको…

दमकमा बजार र यातायात ठप्प

दमक, १ भदौं–दमक नगरपालिकाले सुरु गरेको एकसाता लामो लकडाउनका कारण दमक पूर्णरुपमा ठप्प भएको छ। नगरपालिकाको निर्देशन पछि सबैजसो पसल, उद्योग तथा संघ संस्थाहरु बन्द भएका छन्। यस्तै, नगरभित्र निजी…

दमकस्थित सबै अस्पतालमा ओपिडी सेवा बन्द

दमक, १ भदौं–नगरपालिकाले गरेको एक साता लामो लकडाउनसँगै झापाको दमकमा रहेका सबै अस्पतालहरुमा ओपिडी सेवा बन्द भएको छ। कोरोना संक्रमण समुदायसम्म फैलिएको आशंकामा स्थानीय सरकारले शनिबार रातीदेखि एक साताका लागि…