म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएको भन्दै ८ जना पक्राउ

काठमाडौं, ३ भदौ–म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गीत गाउने ग्लाल्जेन दोर्जे तामाङसहित अभिनय र इडिटिङ गर्ने व्यक्तिसम्म छन् । केन्द्रीय…

दमकमा कोरोना संक्रमण फैलिने क्रम तीव्र, आज १३ जनामा एकैसाथ संक्रमण पुष्टि

दमक, ३ भदौ–दमकमा आज एकै दिन १३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । केहिदिन अघि स्वाब संकलन गरी परिक्षणका लागी पठाईएकोमा आज १३ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको…

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुग्यो

काठमाडौँ,३ भदौ–नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ। स्वास्थ्य तथा जनस‌ंंख्या मन्त्रालयका अनुसार काठमाडौँ र बर्दियामा एक–एक जना पुरुष तथा भक्तपुर, मोरङ, चितवन र…

निर्वाचन आयोगमा नेकपा एमाले दर्ता

काठमाडौं, ३ भदौं–निर्वाचन आयोगमा नेकपा एमाले नामक पार्टी दर्ता भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले दर्ता भएको बताएका छन् । एमालेको चुनाव चिन्ह उदाउँदो सूर्य रहेको पनि…

प्रचण्डले ओलीलाई भनेः ‘पार्टीमा सल्लाह नगरी नियुक्ति गर्नु भएन’

काठमाडौं, ३ भदौ–सरकारले गर्ने नियुक्तीमा पार्टीभित्र छलफल नगरिएको भन्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन्। ओलीलाई भेट्न मंगलबार प्रधानमन्त्री निवास बालुवाटार…

कोरोना भाइरस संक्रमणका कारण पर्सामा दुई जनाको मृत्यु

पर्सा, ३ भदौं–कोरोना भाइरस संक्रमणका कारण आज (बुधबार) पर्साको वीरगञ्जमा दुई जनाको मृत्यु भएको छ । वीरगञ्जको भिस्वा घर भएका ५७ वर्षका पुरुषको मंगलबार साढे ३ बजे मृत्यु भएको थियो…

संसदको लोगो फिर्ता, परिमार्जन गरिने

काठमाडौं, ३ भदौं–संघीय संसद् सचिवालयले सांसदहरुका लागि तयार पारेको लोगोको चौतर्फी आलोचना भएपछि फिर्ता पठाइएको छ । संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डे प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, “घरेलु…

नेपाल-भारत सीमामा बुद्धको मूर्ति भेटाउने नेपाली एसएसबीको नियन्‍त्रणमा

जनकपुर, ३ भदौं–महोत्तरीको मनरासिसबा नगरपालिका ९, बथनाहाबाट भारतीय सुरक्षाकर्मी (एसएसबी) को टोलीले एक युवालाई नियन्त्रणमा लिएको छ । बथनाहा घर भएका २० वर्षीय बलिन्द्र सदालाई सीमा क्षेत्र ९नोमेन्स लाइन० बाट…

फाइनल प्रवेशका लागि वायर्न र लियोन भिड्दै

एजेन्सी, ३ भदौं–च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनल खेल आज ९बुधबार० हुँदै छ । आज हुने खेलमा जर्मन क्लब वायर्न म्युनिख र फ्रेन्च क्लब लियोनबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल…

पीएसजी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं, ३ भदौं–पेरिस सेन्ट जर्मन पीएसजी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। आरबी लेपजिङविरुद्ध ३–० को जित निकाल्दै पीएसजीले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो। गएराति लिस्बनमा भएको प्रतियोगितामा…