सरस्वती लामाको ‘दर खाएको सुरमा’
काठमाडौं, ३१ साउन–तीज नजिकिएसँगै तीज लक्षित धेरै गीत सार्वजनिक भइरहेका छन्। यसै साता नयाँ तीज गीत ‘दर खाएको सुरमा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा सरस्वती लामाले…
भारी वर्षाको सम्भावना
काठमाडौं, ३१ साउन–जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले (बिहान) देशभर समान्य बदली रही बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । विभागका अनुसार…
कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ७ लाख
काठमाडौं (एजेन्सी), ३१ साउन–कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७ लाख ३० हजार ४५६…
जातीय भेदभावविरुद्धको तीज गीत सार्वजनिक
काठमाडौं, ३१ साउन–नेपाली हिन्दु नारीको महान चाड तीज नजिकिएको छ। सर्जकहरूले नयाँ गीत सार्वजनिक गर्ने क्रम जारी छ। यही अवसरमा गायिका सीता रसाईलीले तीजको अवसरमा ुवर्ष दिन बितेकोु गीत सार्वजनिक…
बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो
एजेन्सी, ३१ साउन–स्पेनिस क्लब बार्सिलोना जारी सिजनको च्याम्पियन्स लिगबाट बाहिरिएको छ। गएराती भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखसँग ८–२ को लज्जास्पद हार ब्यहोरेसँगै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको हो। च्याम्पियन्स लिग युरोपेली…
नेपालमा काम नपाएपछि फेरि नेपालीहरु भारततर्फ फर्किए
कैलाली, ३१ साउन–कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको लागी नेपाल सरकारले चैत्र १० गतेदेखि लकडाउन गर्यो। लकडाउन अवधिमै कैलालीको गौरीफन्टा लगायत सुदूरपश्चिमका विभिन्न नाका हुँदै झण्डै अढाई लाख नेपालीहरू…
नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडीलाई कोरोना
काठमाडौं, ३१ साउन–नेपाली राष्ट्रिय फूटबल टोलीका एक खेलाडीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले फिफा विश्वकप छनोटको तयारीका लागि ३३ खेलाडीसहित ५४ जनाको कोरोना परिक्षण…
फलफूल र तरकारीबाट कोरोना सर्दैन, पैसामा ४ दिनसम्म रहन सक्छः डा लुना भट्ट
डा लुना भट्ट, भाइरोलोजिष्ट कोरोना भाइरस संक्रमणबाट जोगिन मास्क, सेनिटाइजर र भौतिक दूरी सबैभन्दा महत्वपूर्ण कुरा हुन्। मास्क लगाउँदा कसरी लगाउने भनेर हामी होसियार हुनुपर्छ। कसैले हातमा मास्क लगाउने, चिउँडोमा…
तोकेको समयमा १४औं महाधिवेशन नगरे क्षति व्यहोनुपर्नेः कांग्रेस नेता सिटौला
दमक, ३० साउन–नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेस केन्द्रीय समितिको वर्तमान कार्यशैलीले तोकेको समयमा १४औं महाधिवेशन गर्ने कार्यमा शंका उत्पन्न भएको बताएका छन् । झापाको…
दमकमा एक महिलासहित ५ जना कर्मचारीलाई कोरोना संक्रमण
दमक, ३० साउन-झापाको दमकमा एकैपटक ६ जनामा कोरोना संक्रमण देखिएको छ । दमकमा एकैपटक यतिका संख्यामा पहिलोपटक संक्रमण देखिएको हो । दमक नगरपालिका स्वास्थ शाखाका अनुसार संक्रमित मध्ये दमक-७ की…
