राप्रपा, नेकपा, लिम्बूवान परित्याग गर्दै कांग्रेसमा प्रवेश गर्नेहरुको लर्को
झिलझिले, ३० साउन–झापाको शिबसताक्षीमा विभिन्न पार्टीहरु परित्याग गर्दै नेपाली कांगेस पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार, शिबसताक्षी नगरपालिकाको दुधेस्थित सतासीधाम सामुदायिक अध्ययन केन्द्रमा आयोजित एक कार्यक्रममा विभिन्न पार्टीहरु परित्याय गर्दै…
इजरायल र युएईबीच ऐतिहासिक शान्ति सम्झौता
काठमाडौं, ३० साउन–इजरायल र संयुक्त अरब इमिरेट्स (युएई) बीच इजरायल र यूएईबीच सम्बन्ध सुधारका लागि ऐतिहासिक शान्ति सम्झौता भएको छ । यसको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत् दिएका छन्…
नयाँ क्लबको पर्खाइमा माटुडी
एजेन्सी, ३० साउन–फ्रान्सेली स्टार खेलाडी मिडफिल्डर ब्लेइस माटुडीले सिरि ए क्लब युभेन्ट्स छाडेका छन् । युभेन्ट्सलाई सिरी ए उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका माटुडीले क्लब छाडेका हुन् । सन् २०१७…
नेयमार-एम्बाप्पे पीएसजीमै रहनेः क्लब अध्यक्ष अल-खेलाफी
एजेन्सी, ३० साउन–फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) का अध्यक्ष अल(खलाफीले नेयमार र केलियन एमबाप्पे फ्रान्समै रहने बताएका छन् । स्टार खेलाडीद्वय नेयमार र एमबाप्पे क्लबका महत्त्वपूर्ण खेलाडी…
अख्तियारमा अधिकांश उजुरी स्थानीय तहका
विरेन्द्रनगर, ३० साउन–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा दर्ता हुने अधिकांश उजुरी स्थानीय तहका रहेका छन् । कार्यालयका अनुसार एक वर्षको अवधिमा दर्ता भएका एक हजार ८० उजुरीमध्ये ५५४ मुद्दा…
चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, ३० साउन–जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले (बिहान) देशभर समान्य बदली रही प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ…
भारतमा २४ घण्टामा ६७ हजार कोरोना संक्रमित थपिए
नयाँदिल्ली, ३० साउन–भारतमा पछिल्लो २४ घण्टामा ६६ हजार ९९९ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो २४ घण्टाकोभन्दा धेरै हो । अघिल्लो २४ घण्टा ६० हजार ९६३ कोरोना संक्रमित थपिएका…
सिन्धुपाल्चोकको लिदीमा पहिरो जाँदा पाँच घर पुरिए
काठमाडौं, ३० साउन–सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा पहिरो गएको छ । पहिरोमा पाँच घर पुरिएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिरोले १३ घरमा क्षति पुगेको छ…
दमकमा आंशिक लकडाउनः बैक तथा वित्तीय संस्था सञ्चालनमा ‘आलोपालो’
दमक, २९ साउन–बैक तथा वित्तीय संस्थाहरुमा भिडभाड हुने र त्यसले जोखिम निम्त्याउन सक्ने भएकाले नगरभित्र रहेका बैक तथा वित्तिय संस्थाहरु भोलिदेखि आलोपालो गरि दैनिक कार्य सञ्चालनमा आउने भएका छन् ।…
दमक प्रवेशमा कडाईः शुक्रवारदेखि दमकमा आंशिक लकडाउन
दमक, २९ साउन–कोरोना भाइरस समुदाय स्तरमा संक्रमण फैलिन सक्ने जोखिम भएको भन्दै दमक नगरपालिकाले भोलि शुक्रवारदेखि आंशिक लकडाउन गर्ने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको आज बसेको…
