आज साउनको पहिलो सोमबारः सुनसान झैं शिवालय
काठमाडौं, ५ साउन–आज साउनको पहिलो सोमबार। भक्तजनहरु व्रत बसी शिवालयहरुमा पूजाअर्चनाका लागि जाने प्रचलन छ। तर, यसपटक कोरोना भाइरसको महामारीका कारण शिवालयहरुमा भक्तजनको उपस्थिति कम रहेको छ। पशुपतिनाथ मन्दिर दर्शनार्थीहरुका…
बालविवाहमा संलग्न चार जना समातिए
स्याङ्जा, ५ साउन–बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। स्याङ्जाको आँधीखोला गाउँपालिका-१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ…
लेस्टर सिटीमाथी टोटेनहमको सहज जित
एजेन्सी, ४ साउन–टोटेनहमले प्रीमियर लिग फुटबलमा लेस्टर सिटीमाथी सहज जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा टोटेनहमले सिटीमाथी ३९० गोलकओ सहज जित निकालेको हो । टोटेनहमको जितका लागि ह्यारी…
स्पेनिस ला लिगाः अन्तिम खेलमा कप्तान मेस्सीको दुई गोल
एजेन्सी, ४ साउन–स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको अन्तिम खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले दुई गोल गरेका छन् । आइतबार राती अलाभेसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई ५९० गोलको फराकिलो…
लकडाउनसँगै १९ अर्ब राजस्व गुम्यो
चितवन, ४ साउन–कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनको बाध्यतासँगै आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्यभन्दा १९ अर्ब राजस्व कम संकलन गरेको छ । कार्यालयलाई राजस्व विभागले रु ४३ अर्ब ३८ करोड ७७…
ओली-प्रचण्डको छलफलमा महासचिव पौडेल र स्थायी कमिटी सदस्य शर्मा साक्षी
काठमाडौं, ४ साउन–प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार साँझ करिब तीन घण्टा छलफलपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । माधव नेपाल समूहका नेताहरुसँगको छलफलपछि प्रचण्ड ओलीलाई भेट्न बालुवाटार गएका थिए…
मिगौला पीडित कुमारी खालिङ राईद्धारा उपचारमा सहयोग जुटाइदिन आग्रह
दमक, ४ साउन–दुबै मिगौलाले काम गर्न छाडेपछि थला परेकी ४२ वर्षिया कुमारी खालिङ राईको उपचारमा आर्थिक समस्या भएको छ । पाँचथर फिदिम नगरपालिका वडा नं ९ लुङ्फाबुङ घर भएकी कुमारीको…
एसियाकै उत्कृष्ट जुनियर ब्याडमिन्टन खेलाडीः प्रिन्स दाहाल
काठमाडौं, ४ साउन–नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी भएको ब्याडमिन्टन एसियाले जनाएको छ। एसियाली देशहरूको ब्याडमिन्टन खेलको सर्वोच्च संस्था ब्याडमिन्टन एसियाले नेपालका १६ वर्षीय दाहालले पछिल्ला वर्षमा…
प्रचण्ड निवासमा झलनाथ खनाल, माधव नेपाल र नारायणकाजीसहितको बैठक
काठमाडौं, ४ साउन–सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केही सचिवालय सदस्यको आइतबार बिहान बैठक बसेको छ। प्रचण्ड निवास खुमालटारमा बिहान ९ बजेदेखि जारी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल,…
एसी मिलानको फराकिलो जित
एजेन्सी, ४ साउन–इटालियन सिरी ए फुटबलमा एसी मिलानले फराकिलो जित निकालेको छ । गए राति घरेलु मैदनमा भएको खेलमा बोलोग्नामाथि ५-१ गोलको फराकिलो जित निकालेको हो । खेलको १९ औं…
