पोखरामा ठेक्का टेण्डरको अनियमितताप्रति कांग्रेसको ध्यानाकर्षण
गण्डकी, ४ साउन–नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाको ठेक्का टेण्डरमा देखिएको अनियमितताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीको शनिबार बसेको बैठकमा विभिन्न सञ्चार माध्यममा ठेक्का टेण्डरमा देखिएको अनियमितता बारे उल्लेख…
स्पेनमा फेरि बढ्यो कोरोना संक्रमण, लगाइयो नयाँ प्रतिबन्ध
एजेन्सी, ४ साउन–स्पेनको उत्तर-पूर्वी क्षेत्रको कैटलोनियामा विभिन्न प्रतिबन्धका बीच पुनस् कोरोना संक्रमणको संख्या बढेको छ । त्यहाँ एकै दिनमा हजारजना भन्दा बढी संक्रमित फेला परेको बीबीसीले समाचारमा जनाएको छ ।…
सिटीलाई हराउँदै आर्सनल ‘ए’ कपको फाइनलमा
काठमाडौं, ४ साउन–आर्सनल एफ ए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको सेमिफाइनल खेलमा म्यानचेष्टर सिटीलाई २–० गोलले हराउदै फाइनल प्रवेश गरेको हो। बेम्बली स्टेडिएममा भएको खेलमा आर्सनलका लागि…
धिमाल समुदायलाई चिनाउने दमकको धिमाल संग्रहालय
दमक, ४ साउन–लकडाउनको समयमा अधिकांश गतिविधिहरु ठप्प हुँदा पनि झापाको दमक नगरपालिका–९ मा रहेको धिमाल संस्कृति संग्रहालय निर्माणको काम रोकिएन। सामाजिक दूरी कायम गरी सुरक्षित रुपमा निर्माण कार्य जारी राखेकै…
विदेशमा कोरोनाका कारण १६० नेपालीको मृत्यु
काठमाडौं, ४ साउन–विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच…
आजदेखि देशभर भारी वर्षा, सतर्क रहन आग्रह
काठमाडौं, ४ साउन–देशभर अहिले मनसुनी वायुको प्रभाव रहेकाले धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर…
दमक अस्पतालमा कुमारीले छोरा जन्म दिईन्, आमा-छोराको स्वास्थ्य अवस्था सामान्य
दमक,३ साउन–झापाको दमक चौकमा केहिदिन अघि अलपत्र भेटिएकी पाँचथर, चिलिङ्देनकी ३७ बर्षिया कुमारी नेम्वाङले आज छोरा जन्माएकी छन् । दुई दिन अघि नगरपालिकाको सेफ हाउसमा बसेकी गर्भवती नेम्वाङले दमक अस्पतालमा…
बेलडाँगी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले रु एक करोड मूल्य पर्ने जग्गा प्राप्त गर्यो
दमक, ३ साउन–झापा दमक नगरपालिकाको उत्तरी क्षेत्रका बासिन्दाहरुका लागि लक्षित गरि नयाँ खानेपानी योजना सञ्चालनका लागि स्थानीयहरुवाट एक विगाहा बढी जग्गा जुटेको छ । बेलडाँगी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले…
कसरी बन्ने असल अभिभावक ?
जब अल्बर्ट आइन्स्टाइन छ कक्षामा पढ्थे, त्यतिबेला उनको आमालाई विद्यालयबाट एउटा पत्र आयो जसमा लेखिएको थियो-‘तिम्रो छोराले पढ्न सक्दैन, उसको अरु विद्यार्थीसँग स्तर पनि मिल्दैन, त्यसैले भोलिबाट उसलाई विद्यालय नपठाउनू।’…
आसाममा बाढीका कारण ७६ को मृत्यु, ५४ लाख प्रभावित
काठमाडौं, ३ साउन–भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ । राज्यका ३० जिल्लामा उनीहरुको मृत्यु भएको र अरु ५४ लाखभन्दा बढी बासिन्दालाई असर परेको…
