प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा समर्थकहरूद्धारा प्रर्दशन

विर्तामोड, १८ असार–प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा उनका समर्थकहरूले आज प्रर्दशन गरेका छन् । ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन’ जस्ता नारा लगाउदै…

आर्सनलको सहज जित

एजेन्सी, १८ असार–इंग्लिस प्रिमियर लिगको रेलिगेसन जोनमा रहेको नर्विच सिटीमाथि आर्सनलले फराकिलो जित निकालेको छ । घरेलु मैदान इमिरेट्समा बुधबार राति भएको खेलमा आर्सनलले नर्विचलाई ४-० गोलको फराकिलो जित निकालेको…

अध्यक्ष प्रचण्डलाई भेटेर निस्केका नेम्वाङले भनेः ‘परिस्थिति सोचेभन्दा गम्भीर छ’

काठमाडौं, १८ असार–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अर्का अध्यक्ष केपी शर्मा ओली निकट मानिएका नेताहरुले भेट गरेका छन् । नेकपाभित्रको विवाद बढ्दै गएपछि नेताहरुबीचको छलफल तीव्ररुपमा…

सहज छैन प्रधानमन्त्री ओलीलाई संसद् विघटन र मध्यावधि

काठमाडौं, १८ असार–प्रधानमन्त्री केपी शर्मा ओली अहिले पार्टीभित्रैबाट घेराबन्दीमा परेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित बहुसंख्यक स्थायी समिति सदस्यहरू ओलीविरुद्ध खडा भएका…

वेष्ट ह्यामसँग चेल्सी पराजित, नर्विचविरुद्ध आर्सनलको जीत

काठमाडौं, १८ असार–इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी वेष्ट ह्याम युनाइटेडसँग ३–२ गोलले पराजित भएको छ। लण्डन स्टेडियममा भएको खेलमा चेल्सीले अग्रता जोगाउन नसक्दा हार ब्यहोर्न बाध्य भयो। विलियमले ४२ औं…

डोल्पामा दुई प्रहरीलाई कोरोना, स्थानीय त्रसित

डोल्पा, १८ असार–डोल्पामा दुई जना पुरुषलाई कोरोना पोजेटिभ देखिएपछि आम सर्वसाधारणमा त्रास फैलिएको छ। जिल्ला प्रहरी कार्यालयमा कार्यरत वर्ष ३१ र ३२ का दुई जना प्रहरीको गत सोमबार मात्रै कोरोना…

सांसद गौतमद्वारा संसद विकासको १ करोड ३१ लाख पीसीआर मेसिन किन्न दिने घोषणा

काठमाडौं, १८ असार–पूर्वमन्त्री तथा बर्दिया क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सञ्जय कुमार गौतमले सांसद विकास कोषको रकम कोरोना परिक्षणका लागि पीसीआर मेसिन लगायत उपकरण खरिदका लागि दिने निर्णय गरेका…

खुमलटारको निष्कर्षः एकता जोगाऊँ छलफलबाटै समस्या समाधान गरौँ

काठमाडौ‌ं, १८ असार–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना भएपछि शीर्ष नेताहरु छलफलमा जुटेका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री ओली निकटका नेताहरुसँग छलफल गरेका छन्। छलफलमा नेताहरुले…

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितल निवासमा

काठमाडौं, १८ असार–राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता जारी रहेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकरीले जानकारी दिए। अधिकारीका अनुसार…

दमकमा दलित परिवारलाई वंगुरको पाठा वितरण

दमक, १७ असार–दमक–३ वडा कार्यालयले वडाका विपन्न दलित परिवारको आयआर्जनका लागि बंगुरका पाठा वितरण गरेको छ । मंगलबार विपन्न दलित बस्तिमा एक कार्यक्रम गरि विपन्न दलित परिवारलाई नगर प्रमुख रोमनाथ…