स्वास्थ्य मन्त्रीलाई भेटेर कांग्रेस नेताले भनेः पिसिआर बढाऊ, क्वारेन्टिनमा गुणस्तरीय खाना देऊ

काठमाडौं, १६ असार–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर ध्यानाकर्षण गराएको छ। कोरोनामा सरकारी कामकाजबारे पार्टीका तर्फबाट अनुगमन गर्ने…

मेघगर्जन र चट्याङसहित पानी पर्ने

काठमाडौं, १६ असार–देशका सात वटै प्रदेशमा आज सामान्य बदली रही धेरै स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मेघगर्जन र चट्याङसहित सातै प्रदेशमा हल्का देखि मध्यम…

ट्रम्पलाई पक्राउ गर्न इरानद्वारा पुर्जी जारी

एजेन्सी (काठमाडौं), १५ असार–इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जर्नेल कासिम सुलेमानीको हत्यामा संलग्न ट्रम्पसहित ३० जनाभन्दा बढीलाई पक्राउ गर्न इरानले इन्टरपोलको सहयोग समेत मागेको…

महिलालाई नाङ्गै बनाएर एक्सरे गर्ने स्वास्थ्यकर्मी अनुमतिविनाका

दाङ, १५ असार–महिलालाई नाङ्गै बनाएर एक्सरे गर्ने गोरखा हस्पिटलका स्वास्थ्यकर्मी अनुमति प्राप्त नभएका प्राविधिक भएको खुलेको छ। पक्राउ परेका उनी एक्सरे गर्ने अनुमति नै नपाएको तथ्य उजागर भएको हो। नेपाल…

हाम्रो हात्तेमालो कृषि सहकारी संस्थाद्धारा धरमपुरका कृषकहरुलाई यान्त्रिक उपकरण वितरण

धरमपुर, १५ असार–असार १५ अर्थात १७औं राष्ट्रिय धान दिवसको अवसर पारेर झापाको धरमपुरस्थित हाम्रो हात्तेमालो कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई कृषि यान्त्रिक उपकरणहरु वितरण गरेको छ । शिबसताक्षी–१ धमरपुर…

सेक्सका लागि कुन समय ठीक ? शोधले भन्छः ‘विहानको समय उत्तम’

एजेन्सी (झापा), १५ असार–तपाईं हप्तामा अथवा महिनामा कतिपटक यौन सम्पर्क राख्नुहुन्छ ? के यौनको फ्रिक्वेन्सी अर्थात् संख्या अनि यौनप्रतिको तपाईंको अभिरुचिमा कमी त आएको छैन । यदि तपाईं यो कुरालाई…

साफ च्याम्पियनसिप एक वर्षका लागि सर्‍यो

काठमाडौं, १५ असार–१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल एक वर्षका लागि सरेको छ । सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बैठकले कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष…

साउन ७ गतेसम्म लकडाउन बढाउने सरकारको निर्णय

काठमाडौं, १५ असार–सरकारले यथास्थितिकै मोडलमा लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अहिलेकै मोडालिटीमा लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।…

झापामा बाढीबाट ३८ सय परिवार प्रभावित हुने

झापा, १५ असार–झापाका १५ स्थानीय तहमध्ये १४ पालिका जिल्लाका मुख्य नदीनालामा पानीको बहाव बढेसँगै प्रभावित हुने नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । झापा भएर बग्ने साना ठूला २८ नदीनालामध्ये…

प्रदेश १ मा २१ प्रतिशत धान रोपाइँ

दमक, १५ असार–मनसुनको सक्रियतासँगै प्रदेश नं–१ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । “मौसम अनुकूल छ, वर्षा भइरहेको छ, किसानको खेत र बीउ…