कनकाई नगरपालिकामा होमस्टे सञ्चालनका लागि अभिमुखीकरण
सुरुङ्गा (कनकाई), १५ बैशाख–कनकाई नगरपालिकामा होमस्टे सञ्चालनका लागि अभिमुखीकरण प्रदान गरिएको छ । कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई लक्षित गरी पर्यटन कार्यालय काँकरभिट्टाको आयोजना र कनकाई नगरपालिकाको समन्वयमा आज…
शिवसताक्षी ६ का ज्येष्ठ माताहरुलाई वडा कार्यालयको गर्यो सम्मान
शिबगन्ज (शिबसताक्षी), १५ वैशाख–शिवसताक्षी–६ वडा कार्यालयले माता तीर्थ औंशीको अवसरमा वडाभरिका २ सय ज्येष्ठ आमाहरुलाई सम्मानसहित झुल वितरण गरेको छ । वडाले गर्मी याममा लाग्न सक्ने रोगहरुप्रति सचेत रहँदै स्वास्थ्य…
आन्दोलनरत घाइते शिक्षकहरूको उपचार सरकारले गर्नुपर्छः रास्वपा
काठमाडौं, १५ वैशाख–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत समूहमाथि दमन र शक्ति प्रदर्शन गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो…
आन्दोलनमा पुगेर झलनाथले भनेः ‘शिक्षकहरुमाथि सरकार दमनमा उत्रियो’
काठमाडौं, १५ वैशाख–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकार शिक्षकहरूको माग नसुनीकन तानाशाही र दमनचक्रमा उत्रिएको बताएका छन्। आज (सोमबार) शिक्षक आन्दोलनमा पुगेर समर्थन जनाउँदै उनले यस्तो बताएका…
चट्याङ लागेर गोरखा र कास्कीमा तीन जनाको मृत्यु, दुई जना घाइते
गोरखा, १५ वैशाख–गोरखा र कास्कीमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने दुुई जना घाइते भएका छन् । गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना…
कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालले आज काठमाण्डौंमा प्रदर्शन गर्दै
काठमाडौं, १५ वैशाख–कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज (सोमबार) काठमाडौंमा प्रदर्शन गर्दैछ। गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६४…
एकीकृत समाजवादीका अध्यक्ष र सम्मानित नेता आन्दोलनमा जाने
काठमाडौँ, १४ वैशाख–विगत २६ दिनदेखि जारी शिक्षक आन्दोलनको समर्थनमा सोमबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल वानेश्वर क्षेत्र जानुहुने भएको छ। शिक्षक आन्दोलनको समर्थनमा ऐक्यबद्धता जनाउन सोमबार दिउँसो १२ः३०…
समाचार संकलन गर्दागर्दै प्राइम टेलिभिजनकी पत्रकार कार्की घाइिते
काठमाडौं, १४ वैशाख–शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी एक जना पत्रकार घाइते भएकी छन् । प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की घाइते भएकी हुन् । उनी शिक्षक र प्रहरीबीच आइतबार नयाँबानेश्वरमा भएको…
सप्तरीमा यात्रुबाहक बस दुर्घटना हुँदा २ को मृत्यु, २४ बढी घाइते
जनकपुरधाम, १४ वैशाख–सप्तरीमा यात्रुबाहक बस अनियन्त्रिण भएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । २४ बढी यात्री घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरीको सप्तीकोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्नबहादुर…
विद्यालयमा पठनपाठनको वातावरण बनाउः दमक नगर प्रमुख थापा
दमक, १४ बैशाख–दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले शिक्षकहरुको पेशागत आन्दोलन लम्बिदै गएकाले यसले विद्यालयमा नियमित पठनपाठन प्रभावित मात्र नभएर अस्तव्यस्त बनाएकोमा चिन्ता व्यक्त गरेका छन् । नगरप्रमुख थापाले आइतवार विज्ञप्ति…
