शिक्षकको आन्दोलन फिर्ताः भोलिदेखि विद्यालय खुल्ने

काठमाडौं, १७ वैशाख–शिक्षकले विगत २९ दिनदेखि जारी राखेको काठमाडौं केन्द्रित आन्दोलन फिर्ता लिएका छन्। विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र जारी गर्ने प्रतिवद्धतासहित शिक्षकहरूले आन्दोलन स्थगित गरेका हुन् । यससँगै…

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, १७ वैशाख–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटेको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । यसअनुसार अब पेट्रोलको…

आन्दोलनरत शिक्षकका माग पूरा नगरे बालुवाटारबाट भाग्नुपर्लाः चौधरी

काठमाडौँ, १६ वैशाख–नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले शिक्षकहरूका मागहरू सम्बोधन नगरे सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउने चेतावनी दिनु भएको छ। प्रतिनिधि…

चुलाचुलीको चपेटीमा बैशाख १८ र १९ गते साहित्य उत्सव हुँदै

दमक, १६ वैशाख–झापाको दमकदेखि उत्तरतर्फ अवस्थित पर्यटकीयस्थल इलामको चपेटीमा दुई दिवसीय चुलाचुली साहित्य उत्सव हुने भएको छ । चुलाचुली गाउँपालिकाको आर्थिक सहयोग तथा चुलाचुली भाषा, साहित्य, कला, संस्कृति र पर्यटन…

नेकपा (एमाले) का मन्त्री नै सुपारी तस्करीमा संलग्न

काठमाडौं, १६ वैशाख–भन्न त प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको मुखै हेर्दिनँ भन्छन् तर गर्ने बेलामा भ्रष्ट छविका मन्त्रीहरुलाई काखी च्याप्ने गर्छन् । प्रधानमन्त्री ओलीले मन पराउने उद्योगमन्त्री दामोदर भण्डारी अहिले…

शिक्षक आन्दोलन २८औं दिन, आज पनि शिक्षकहरु सडकमा

काठमाडौं, १६ वैशाख–शिक्षक महासंघले आज (मंगलबार) पनि आन्दोलनलाई जारी राख्ने भएको छ । महासघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज पनि आन्दोलनका लागि बिहान ठिक ११ बजे माइतीघर मण्डलामा आउन शिक्षक, कर्मचारीहरुलाई…

माओवादी जागरण अभियानका लागि सुदूरपश्चिम पुगे प्रचण्ड

कैलाली, १६ वैशाख–नेकपा (माओवादी केन्द्र) ले झापाबाट सुरु गरेको तराई–मधेश जागरण अभियान कञ्चनपुर पुगेर समापन हुँदैछ । हुलाकी राजमार्ग केन्द्रित अभियान टोली हिजो साँझ कैलाली प्रवेश गरेको हो। माओवादी केन्द्रका…

बीपी कोइराला र योगमाया राष्ट्रिय पुरस्कार घोषणा

काठमाडौं, १६ वैशाख–बीपी कोइराला र योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्राप्त गर्नेको नाम घोषणा भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बीपी कोइराला राष्ट्रिय पुरस्कार दुवै विधामा दुई–दुई जनालाई प्रदान…

राजेन्द्र भन्छन्ः ‘शिक्षकहरुले कि आन्दोलन छाड्नु पर्छ, कि दलको आवद्धता’

काठमाडौं, १५ वैशाख–राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनरत शिक्षकलाई आफू आवद्ध दलसँगको आवद्धता परित्याग गर्न आग्रह गरेका छन्। महतोले सत्तासीन दल निकट शिक्षकहरूकै माग सरकारले नसुनेर दमन गरेको…

महाधिवेशनबारे कोही बोल्दैनन्, यसरी पार्टी चल्दैनः डा.कोइराला

काठमाडौँ, १५ वैशाख–नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको १५ औं महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने भए पनि कोही पदाधिकारी नबोलेको बताएका छन् । बीपी कोइराला सोसलिस्ट इन्टरनेशनल नेपालद्बारा सोमबार काठमाडौंमा आयोजित…