शिबसताक्षीमा चैत २१ गतेबाट हुने मेयर कपको तयारी अन्तिम चरणमा
गोबिन ल्वागुन/झिलझिले, १९ चैत–झापाको शिबसताक्षी–११ झिलझिलेस्थित स्थानीय खेलमैदानमा सुरु हुन लागेको मेयर कपः २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक शिवसताक्षी नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरज रिङ्गालुङ…
ओली पार्टी कार्यालय आलोकनगर पुगेपछि प्रकाश ज्वालाले लेखे आइसब्रेक !
काठमाडौं, १९ चैत–२०७८ भदौ ८ गते नेकपा (एमाले) विभाजन भयो। माधवकुमार नेपालसहित एमालेका प्रभावशाली नेताहरूले एकीकृत समाजवादी दर्ता गरे। एमाले हुँदा नै अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच तिक्तता…
धार्मीकस्थल किच्चकबधमा उत्खननका क्रममा भेटियो ‘दरबारको जग’
झापा, १९ चैत–महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको…
प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड जाँदै
काठमाडौं, १९ चैत–प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैंककतर्फ…
त्रिचन्द्र क्याम्पसमा आज स्ववियु निर्वाचन
काठमाडौं, १९ चैत–त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आज (मंगलबार) हुँदैछ । यसअघि स्थगित भएको निर्वाचन मंगलबार हुन लागेको हो । मतदान बिहान ८ बजेबाट ४ बजेसम्म हुनेछ…
पूर्वप्रधानमन्त्री चन्दको अपीलः राजसंस्था, दल र जनता अटाउने मिलन बिन्दु खोजौं
काठमाडौं, १९ चैत–पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राजसंस्था, राजनीतिक दलहरु र जनता अटाउने मिलन बिन्दु पहिल्याउन आग्रह गरेका छन् । एक प्रेस वक्तव्य जारी गर्दै उनले राज्यका संरचनाप्रति आम जनतामा घोर…
पत्रकार र सञ्चार माध्यमको सुरक्षाका लागि देशभरबाट सरकारलाई ज्ञापन
झापा, १८ चैत–राजावादी समर्थकहरूले काठमाडौंको तीनकुनेमा प्रदर्शनको क्रममा चैत १५ गते जलाएर हत्या गरिएका पत्रकार रजक हत्या घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आज नेपाल पत्रकार महासंघको आह्वानमा देशभर ज्ञापनपत्र बुझाइएको…
डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घट्यो
काठमाडौँ, १८ चैत–सरकारले डिजेल र मट्टीतेलको भाउ घटाएको छ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटाएको हो। भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको भाउ…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन वैशाखमै
काठमाडौँ, १८ चैत–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन आगामी वैशाखमा हुने बताएका छन्। सभापति रवि लामिछानेको अध्यक्षतामा आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको राष्ट्रिय भेलाबाट…
देशमा प्रतिगामी शक्तिहरूले टाउको उठाउने कोसिस गरिरहेका छन्ः नेपाल
काठमाडौँ, १८ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वपप््रधानमन्त्री माधवकुमार नेपालले देशमा प्रतिगामी शक्तिहरूले टाउको उठाउने कोसिस गरिरहेको बताउनु भएको छ। आज (सोमबार) काठमाडौँमा पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीकको…
