पूर्व राष्ट्रपति भण्डारीको नेतृत्तवमा मन्त्री र एमाले नेताहरु चीन जाँदै

काठमाडौं, १० जेठ–पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि आज .शनिबार) चीन जाँदैछिन् । मन्त्री र नेकपा एमालेका नेता सम्मिलित टोलीको नेतृत्व गर्दै पूर्व राष्ट्रपति भण्डारी बेइजिङ जान लागेकी हुन्…

बालसेवाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान, ६० जनाले कपाल काटे

झिलिझिले, ९ जेठ–शिबसताक्षी–७ फात्तेफस्थित बालसेवा आधारभूत विद्यालयले स्वास्थ्य र सरसफाई सम्बन्धि एक दिने संचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । नगरभरीकै सामुदायीक विद्यालयहरुबीच नमुना विद्यालयको रुपमा परिचित बालसेवा आधारभूत विद्यालयले…

धुलाबारीस्थित पूर्वीद्वार सहकारी संस्थाले टिकटक प्रतियोगिता गर्ने

दमक, ९ जेठ–मेचीनगर नगरपालिकाको धुलाबारीमा सञ्चालित पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १९औं वार्षिकत्सवको अवसरमा टिकटक प्रतियोगिताको गर्ने भएको छ। पूर्वीद्धार सहकारी संस्थाले आज (शुक्रबार) धुलाबारीमा पत्रकार सम्मेलन गरी…

घनश्याम भन्छन्ः ‘राजनीति सत्ता भोगको औजार बनाउँदा निराशा फैलियो’

काठमाडौँ, ९ जेठ–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले प्रमुख राजनीति दलहरूले राजनीतिलाई सत्ता भोगको औजार बनाउँदा समाजमा चौतर्फी निराशा फैलिँदै गएको बताउनु भएको छ। राष्ट्रिय निराशाको समाधानलाई राष्ट्रिय एजेन्डा…

माओवादी केन्द्रका अध्यक्ष भन्छन्ः ‘क्रान्ति अझै सकिएको छैन’

बागलुङ, ९ जेठ–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताका अधिकांश काम पूरा भएको बताएका छन् । बाँकी कामलाई पनि छिटै पूरा गर्ने बताएका छन् ।…

संखुवासभामा दाहसंस्कार गर्न ठिक्क पारिएको शव प्रहरीले लियो नियन्त्रणमा

संखुवासभा, ९ जेठ–संखुवासभामा दाहसंस्कार गर्न ठिक्क पारेको एक बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया युनिका तामाङको शव प्रहरीले नियन्त्रणमा लिएको हो । दाहसंस्कार…

प्रति तोला सुनको मूल्यमा ११ सयले घट्यो

काठमाडौं, ९ जेठ–नेपाली बजारमा आज सुन तोलाको ११ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ११ सयले घटेर तोलाको एक लाख ९० हजार ४…

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ पाँचौँपटक सगरमाथा आरोहण गर्न सफल भइन्

काठमाडौं, ९ जेठ–फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सर्वोच्च शिखर सगरमाथा पाँचौँपटक आरोहण गरेर काठमाडौं फर्किएकी छिन्। उनी आज बिहान लुक्लाबाट काठमाडौं आइपुगेकी हुन्। उनले आइतबार बिहान ३ बजेर ३७ बजे पाँचौँ…

लिम्बू पृष्ठभूमिको चलचित्र ‘सेमिफूङ’ दमकमा प्रदर्शन हुने

दमक, ८ जेठ–किरात सांस्कृतिक मिथकमा आधारित चलचित्र ‘सेमिफूङ’ (आगोको फूल) यहि जेठ ९ र १० गते दमकमा विशेष प्रदर्शन गरिने भएको छ । चलचित्र निर्माणकर्मीका अनुसार दमकस्थित डिम्याक्स हलमा चलचित्र…

जन आदर्श भु.पु विद्यार्थी सम्पर्क मञ्चले विद्यार्थीलाई छात्रवृति प्रदान

शिबगञ्ज, ८ जेठ–झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयका ६ जना विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको छ । जन आदर्श माध्यमिक विद्यालयमा अध्ययनपछि रोजगारको शिलशिलामा कतार पुगेका पूर्व विद्यार्थीहरुले विद्यालयको शैक्षिक…