सशस्त्र प्रहरी बल झापाले मनायो १८औं स्थापना दिवस
दमक, ८ जेठ–सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेड क्वाटर झापाले १८औं स्थापना दिवस मनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सप्रनामनि…
नेकपा (माओवादी केन्द्र) प्रति जनतामा आशा पलाएको छः प्रचण्ड
बागलुङ, ८ जेठ–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र( का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनतामा नयाँ आशा पलाएको बताएका छन्। मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा बागलुङको बुर्तिबाङ आएका उनले यहाँ…
गृहमन्त्रीका सचिवालयका व्यक्तिहरू अख्तियारको छानविनमा तानिँदै
काठमाडौं, ८ जेठ–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनको सेटिङमा गृह मन्त्रालयका अधिकारीहरूसँग तानिने सम्भावना देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तिर्थराज भट्टराईमाथि विस्तृत अनुसन्धान थालेपछि उनीहरु त्रसित बनेका छन्। किनकी…
टोटनह्याम हटस्परले जित्यो युरोपा लिगको उपाधि
काठमाण्डौं (एजेन्सी), ८ जेठ–युरोपा लिगको उपाधि टोनह्याम हटस्परले उपाधि जितेको छ। म्यानचेस्टर युनाइटेडलाई १(० ले हराउँदै टोटनह्याम १७ वर्षपछि च्याम्पियन बनेको हो । ब्रेनन जोन्सनले ४२ औं मिनेटमा गरेको गोल…
म्यानचेस्टरलाई हराउँदै टोटनह्याम हटस्पर युरोपा लिग च्याम्पियन
काठमाडौं, ८ जेठ–युरोपा लिगको उपाधि टोनह्यामले उपाधि जितेको छ। म्यानचेस्टर युनाइटेडलाई १(० ले हराउँदै टोटनह्याम १७ वर्षपछि च्याम्पियन बनेको हो। ब्रेनन जोन्सनले ४२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो।…
मुन्दुम पदमार्गका विशेषतालाई चित्रकारहरुले तस्बिरमा उतारे
भोजपुर, ८ जेठ–सरकारले घुम्नुपर्ने १०० पर्यटकीय गन्तव्य घोषणा गरेको मुन्दुम पदमार्गका विशेषतालाई चित्रकारहरुले तस्बिरमा उतारेका छन् । पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको ‘क्यानभास’ मा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशाला’ मार्फत चित्रकारले…
प्रभु साह भन्छन्ः ‘आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्’
काठमाडौं, ८ जेठ–आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आगामी बजेट निर्माणमा जनतालाई अनावश्यक करको भार पर्ने कार्य नगर्न सरकारसँग आग्रह गरेका छन् । विगतमा पनि सरकारले जनतालाई राज्यद्वारा उपलब्ध गराइने…
प्रहरी इन्स्पेक्टर हुँ भन्दै ठगी गर्ने सुजन गिरी पक्राउ
भक्तपुर, ८ जेठ–आफूलाई प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) बताउँदै ठगी गर्ने एकजना मध्यपुर थिमीबाट पक्राउ परेका छन्। भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुर थिमी नगरपालिका(२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन…
खुशी-खुश्वु सीप विकास केन्द्रले महिलाहरुलाई सीपमुलक तालिम सुरु गर्यो
दमक, ७ जेठ–झापाको दमकमा सञ्चालित खुशी खुश्वु सीप विकास तालिम केन्द्रले कमल गाउँपालिकामा आजदेखि महिलाहरुका लागि सीपमुलक तथा आयआर्जन कार्यक्रम सुरु गरेको छ । भेडाको उनबाट विभिन्न सामाग्रीहरु बनाउन र…
बुद्धशान्ति गाउँपालिकाको पाँचपोखरीमा हात्ती मृत फेला
झापा, ७ जेठ–बुद्धशान्ति–५ को पाँचपोखरी सामुदायिक बनमा ‘घुमन्ते गज’ नामको रैथाने जंगली हात्ती मरेको छ । बुधबार विहान स्थानीबासीले जंगलभित्र मरेका हात्ती देखेपछि बन कर्मचारीहरुलाई खबर गरेका थिए । जिल्ला…
