साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

काठमाडौं, २ जेठ–नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको छ। रोजगारदाता कम्पनी टाट पल्टिने अवस्थामा पुगी कामविहीन भएका…

संयुक्त पहिचानवादी मोर्चाले मुकुम्लुङ र नो कोशी आन्दोलनमा जुट्ने घोषणा

झापा, १ जेठ–संयुक्त पहिचानवादी मोर्चा झापाको पहिलो बैठेकले पाँच निर्णय गरेको छ । मोर्चाको बिर्तामोडमा बसेको बैठकले बिभिन्न पाँच निर्याय गरेको संयुक्त पहिचानवादी मोर्चा झापाका संयोजक एलबी पालुङ्वाले जानकारी दिए…

दमक भ्युटावर शुल्क लिएर सञ्चालन गर्न दिइने

काठमाडौं, १ जेठ–सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई पटक बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु आज (बिहीबार) सार्वजनिक गरेका छन्। वैशाख २५ गतेका ८ निर्णय र ३१ गतेका २२ निर्णय बिहीबार नियमित…

किराती राष्ट्रिय मुक्ति मोर्चाको नयाँ नेतृत्व, अध्यक्षमा राई

धरान, १ जेठ––नेकपा (माओवादी केन्द्र) को भातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको नयाँ नेतृत्व चयन भएको छ । सुनसरीको धरानमा सम्पन्न पाचौं राष्ट्रिय सम्मेलनबाट पूर्वमन्त्री रामकुमार राई (पासाङ) को अध्यक्षतामा…

लागुऔषध कारोबारीको आरोपमा तीन जना पक्राउ

दमक, १ जेठ–झापाको दमक ५ का सञ्जय राई भनिने भुपेन्द्र राईसहित तीन जना लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । बुधबार साँझ साढे पाँच बजे उनीसहित लागुऔषध लिएर…

कवि जसराज किराँतीलाई २०८१ को प्रज्ञा साहित्य पुरस्कार

काठमाडौं, १ जेठ–नेपाल प्रज्ञा–प्रतिष्ठानले वर्ष २०८१ का लागि विभिन्न विधामा प्रदान गरिने प्रज्ञा पुरस्कारहरू हिजो एक भव्य समारोहका बीच प्रज्ञा प्रतिष्ठान हल, काठमाडौंमा सम्पन्न कार्यक्रममार्फत वितरण गरेको छ। यस वर्षको…

इलामको माईजोगमाईमा पर्यटकको चहलपहल बढ्दो

इलाम, ३१ वैशाख–विगतका वर्षहरूमा न्यून सङ्ख्यामा पर्यटकको चहलपहल हुने माईजोगमाईमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति बाक्लिएको छ । कोशी प्रदेश सरकारले २० किलोमिटर फिक्कल(नयाँबजार सडक कालोपत्र गरेपछि आवतजावतमा सहज…

प्रमुख दलहरु मिलेर देशलाई समाजवाद घोषणा गर्न आवश्यकः वामदेव गौतम

काठमाडौं, ३१ वैशाख–राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान व्यवस्था ल्याउने प्रमुख शक्तिहरू नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरू मिलेर देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सभाको आज (बुधवार) को…

सडकबीचमै प्रहरी हवल्दार कुट्ने इन्सपेक्टरलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं, ३१ वैशाख–सहायक हवल्दारलाई सडकमै कुटपिट गर्ने ट्राफिक प्रहरी प्रभाग, नागढुंगाका इन्सपेक्टर जितेन्द्र साहको सरुवा गरिएको छ । उनलाई जिम्मेवारीबाट हटाएर छानविन थालिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रवक्ता एसएसपी शेखर…

ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने बाटो खुला

ताप्लेजुङ, ३१ वैशाख–ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माण गर्न बाटो खुलेको छ। केबलकार निर्माणको काम यथास्थितिमा राख्नु भन्ने यसअघिको अल्पकालीन आदेशलाई सर्वोच्च अदालतले निरन्तरता नदिएपछि केबलकार निर्माणको काम अघि बढाउन…