दमक खेलकुद महोत्सवः तेक्वान्दोतर्फ वडा नंं २ पहिलो, वडा नंं ४ दोस्रो र वडा नंं ५ तेस्रो स्थान

दमक, ३० बैशाख–दमक नगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको खेलकुद महोत्सवमा सञ्चालित तेक्वान्दो खेलमा दमक वडा न। २ पहिलो भएको छ । दमक–५ स्थित सर्वोदय अंग्रेजी बोर्डिङ स्कूलको प्राङगणमा सम्पन्न…

च्याउ खेतीमा रमाउँदै, सुनसरी बराहक्षेत्रका अजित भुजेल

सुनसरी, ३० वैशाख–तीन वर्ष वैदेशिक रोजगारबाट स्वदेश फर्किनुभएका बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेल अहिले बारीमा च्याउ खेती गरेर वार्षिक रु १८ लाखभन्दा बढी बचत गरिरहेका छन् । दुबईको त्यो तातो…

अनेमसंघ समाजवादी सातौँ राष्ट्रिय सम्मेलनः नारा र लोगो सार्वजनिक

काठमाडौँ, ३० वैशाख–अखिल नेपाल महिला संघ (अनेमसंघ समाजवादी) को सातौँ राष्ट्रिय सम्मेलन आगामी जेठ ३ र ४ गते काठमाडौँमा सम्पन्न हुनेभएको छ। नेकपा (एकीकृत समाजवादी) की उपाध्यक्षसमेत रहनु भएकी अनेमसंघकी…

कमल थापा भन्छन्ः ‘आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नहोस्’

काठमाडौं, ३० वैशाख–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन्। आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा…

कोशी प्रदेशका मुख्यमन्त्री भेट्दा मोबाइल बोक्न नपाइने

विराटनगर, ३० वैशाख—कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेट्दा अबदेखि मोबाइल फोन बोक्न नपाइने भएको छ । मुख्यमन्त्री कार्कीले आफूलाई भेट्न आउने आगन्तुकका लागि मोबाइल फोन प्रयोग निषेध गर्ने निर्णय गरेका…

युवा संघमा अध्यक्षका तीन आकांक्षी, ओलीको रूचि कसलाई ?

काठमाडौं, ३० वैशाख–नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ। युवा संघले आगामी जेठ ९ गतेदेखि ११ गतेसम्म पोखरामा दसौं महाधिवेशन गर्दैछ। गत वैशाख २५ गते…

सिरहाको मिर्चैयामा टिपर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

सिरहा, ३० वैशाख–सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा चालक मिर्चैया नगरपालिका–७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका…

ताप्लेजुङको कञ्चनजंघा आरोहणका क्रममा फ्रान्सेली महिलाको मृत्यु

काठमाडौं, ३० वैशाख–ताप्लेजुको कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६३ वर्षीया मार्गेटा मोरिङ रहेकी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। ‘सिरीजङ्घा गाउँपालिका–८ स्थित कञ्चनजंघा…

जसपा अध्यक्ष यादव भन्छन्ः ‘वर्तमान सरकार असफल भइसक्यो’

मोरङ, ३० वैशाख–जनता समाजवादी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार असफल भइसकेको बताएका छन्। जसपा नेपालको पहिलो मोरङ जिल्ला अधिवेशनको विराटनगरमा सोमबार उद्घाटन गर्दै अध्यक्ष यादवले सरकार आफैंले प्रतिबद्धता…

झारपात मार्ने बिषादी सेवनगरी दमकका एक युवाको मृत्यु

दमक, २९ बैशाख–विषादी सेवनबाट दमकमा एक जना युवाको ज्यान गएको छ । चार दिन अघि झारपात मार्ने विषादी सेवन गरेर घाईते भएका दमक–९ पूर्वेली टोलका ३२ बर्षिय रोशन थापाको ज्यान…