झारपात मार्ने बिषादी सेवनगरी दमकका एक युवाको मृत्यु
दमक, २९ बैशाख–विषादी सेवनबाट दमकमा एक जना युवाको ज्यान गएको छ । चार दिन अघि झारपात मार्ने विषादी सेवन गरेर घाईते भएका दमक–९ पूर्वेली टोलका ३२ बर्षिय रोशन थापाको ज्यान…
बुद्ध दर्शनलाई परिवर्तन र रूपान्तरणको काममा लगाउनुपर्छः नेता खनाल
काठमाडौँ, २९ वैशाख–पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बुद्धले दिएका शिक्षाहरू मध्ये अहिंसा र शान्ति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ। खनालले बुद्ध दर्शनको…
उभौली पर्वमा यायोक्खाले गर्यो दमकका दुई अग्रज व्याक्तित्वलाई सम्मान
दमक, २९ वैशाख–दमकको सामाजिक सेवामा अनवरत लागिपर्ने उद्धबबहादुर राई र दमकको शैक्षिक क्षेत्रमा संस्थागत विकासमा सक्रिय मनोज साङपाङ राई सम्मानित भएका छन् । किराँत राई यायोक्खा दमक नगर समितिले उभौली…
एकीकृत समाजवादी झापा अध्यक्षमा भट्टराई र सचिवमा लामा सर्वसम्मत
दमक, २९ वैशाख–नेकपा (एकीकृत समाजवादी) को झापा जिल्ला अध्यक्षमा विपी भट्टराई निर्वाचित हुनुभएको छ । एकीकृत समाजवादीको १०औं जिल्ला अधिवेशनबाट भट्टराई सर्वसम्मतले निर्वाचित हुनुभएको हो । त्यस्तैं, एकीकृत समाजवादी झापाको…
धनकुटाको कुसेटारस्थित तमोर करिडोर सडकखण्डमा सोमु गाडी दुर्घटना
झापा, २९ वैशाख–धनकुटामा सुमो गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । गएराति १० बजेतिर धनकुटा साँगुरीगढी गाउँपालिका वडा नम्बर ३ कुसेटारस्थित तमोर करिडोर सडकखण्डमा ताप्लेजुङबाट धनकुटातर्फ आउदै गरेको…
आज सिद्धार्थ गौतमको २,५६९औं जन्म जयन्ती, सार्वजनिक बिदा
काठमाडौं, २९ वैशाख–शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतमको २,५६९ औं जन्म जयन्ती आज (सोमबार) नेपालसहित विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। बुद्ध जन्मजयन्तीका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ।…
प्रधानमन्त्री ओली भन्छन्ः ‘राजाहरूले देश कंगाल बनाए’
काठमाडौं, २८ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्ष्य गर्दै देशलाई आजको…
कनकाईका कविराजले गरे खुकुरी प्रहार गरी श्रीमतीको हत्या
झापा, २८ वैशाख–झापाको कनकाई नगरपालिका–२ सुकेडाँगीमा एक महिलाको हत्या भएको छ । स्थानीय अन्दाजी ३५ बर्षीय कविराज हेमरमले श्रीमती ३४ बर्षीया श्रीमती पुजा हेमरमको हत्या गरेका हुन् । शनिबार राति…
नवलपरासीको गाउँदेखि सहरसम्म दही र महीको माग बढ्दै
नवलपरासी, २८ वैशाख–नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गत वर्षसम्म विवाह, व्रतबन्ध र भोजभतेरका अवसरमा कोल्डड्रिङ्क, जुस र बोतल बन्द पेय पदार्थ अत्यधिक प्रयोग हुने गर्दथ्यो। तर अहिले परिस्थिति फेरिँदै गएको छ।…
अर्जुनधाराका पत्रकार अमित खम्बूलाई चन्द्रमान राई स्मृति पुरस्कार
अर्जुनधारा, २७ बैशाख–अर्जुनधाराका पत्रकार अमित खम्बू पुरस्कृत भएका छन् ।सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ झापाको शनिबार सम्पन्न भएको २१औं परिषद् सभामा चन्द्रमान राई स्मृति पुरस्कारबाट पूर्वाञ्चलकर्मी खम्बू पुरस्कृत…
