अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा अनेमसंघले गर्यो कनकाई घाट सरसफाई
माइधार (शिबसताक्षी), २४ फागुन–११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आज झापाको प्रवित्र तीर्थस्थल कनकाई मुक्तिघाटमा सरसफाई गरिएको छ । नेकपा (एमाले) सम्बद्ध अखिन नेपाल महिला संघ (अनेमसंघ) शिबसताक्षी–१० वडा…
एमाले मोरङको अध्यक्षमा अजम्बर राईको प्यानलनै निर्वाचित
विराटनगर, २४ फागुन–नेकपा (एमाले) मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् । उनले ४४६ मत प्राप्त गरेर विजयी हुँदा प्रतिस्पर्धी राजकुमार ओझाले ४०७ मत प्राप्त गरे । ३९ मतको अन्तरले…
सेवानिवृत्त हुन लागेका कलमानसंग सरकारले किचकिच गरिरहनु गलतः थापा
काठमाडौं, २४ फागुन–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गर्न पर्ने अनेक काम छाडेर सरकार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पछि लागेको आरोप लगाएका छन् । शनिबार सिन्धुली क्षेत्र नम्बर १…
विभिन्न कार्यक्रमका साथ आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
काठमाडौं, २४ फागुन–‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ। दिवसका अवसरमा महिला, बालबालिका तथा…
पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि मुर्खता नगरुनः प्रचण्ड
रौतहट, २४ फागुन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री राजावादीहरुकाले पुनः देशमा राजा फर्काउने हल्ला चलाए पनि त्यो सम्भव नभएको बताएका छन । पूर्वर।जा ‘ज्ञानेन्द्र शाहले पहिले पनि केही…
प्रधानमन्त्री बन्दैछु, बलियो नेपालको सपना देखेको छुः शेरबहादुर देउवा
धनुषा, २३ फागुन–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्ने भएकाले बलियो नेपाल बनाउने सपना देखेको बताएका छन् । महोत्तरीको मनराशिश्वामा आज (शुक्रबार) आयोजित सभामा आफू केपी शर्मा ओलीपछि प्रधानमन्त्री…
बालसेवाको ५१औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
डुडामारी (शिबसताक्षी), २३ फागुन–शिवसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत बिध्यालयले आज ५१औ बार्षिक उत्सब तथा अभिभावक दिवस भब्यताको साथ सम्पन्न गरेको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमको शिवसताक्षी नगरपालिकाको प्रमुख मेगाहाङ…
पूर्वराजालाई चुनाव लडेर प्रधानमन्त्री बन्न अध्यक्ष माधव नेपालको सुझाव
काठमाडौँ, २३ फागुन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजसंस्था इतिहास भइसकेको स्पष्ट पार्नुभएको छ। साथै उहाँले राजतन्त्र नफर्किनेसमेत दाबी गर्नुभयो। आज (शुक्रबार) आफ्नो जन्मदिनका अवसरमा कोटेश्वरस्थित निजी…
डा.कोइराला भन्छन्ः ‘राजा फर्काउने कुरा हावा गफ मात्र’
झापा, २३ फागुन–नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले नेपालमा राजा फर्काउने कुरा पेरिसको चिया पसलको गफजस्तै भएको टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियन झापाले आज (शुक्रवार) बिर्तामोडमा आयोजना…
‘श्राप’ दिन्छु भन्दै चौक-बजारबाट पैसा असुल्दै ‘तेस्रोलिंगी’
सुरुङ्गा (कनकाई), २३ फागुन–झापाको विभिन्न चौक तथा बजारहरूमा तेस्रोलिङ्गीहरूले पैसा माग्दै व्यापारी र सर्वसाधारणलाई दुख दिने गरेका छन् । व्यापारी र सर्वसाधारणहरूले तेस्रोलिंगीहरुबाट धेरै दबाब आउने गरेको गुनासो गरेका छन्…
