लिम्बू भाषिक चलचित्र ‘चे’ को दमकमा विशेष प्रर्दशन
दमक, २६ फागुन–झापाको दमकमा लिम्बू भाषिक चलचित्र ‘चे’ अर्थात ‘लास’को विशेष प्रर्दशनी गरिएको छ । माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा।लि। र लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकले चलचित्रको प्रर्दशन गरेको हो…
महिला फुटबल प्रतियोगितामा दमकलाई हराउँदै काकरभिट्टा विजयी
सुरुङ्गा, २६ फागुन–कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा मेचीनगरको काँकरभिट्टा महिला फुटबल क्लब विजयी भएको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा प्रसिद्ध पर्यटकीयस्थल जामुनबारी सामुदायिक…
भगवती आधारभुत विद्यालयमा छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
गोविन ल्वागुन/डुडामारी (शिबसताक्षी), २६ फागुन–झापाको शिवसताक्षी–८ डुडामारीस्थित भगवती आधारभुत बिध्यालयले एक कार्यक्रमको आयोजना गरि अक्षयकोष छात्रवृत्ति बितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार, विद्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख मेगाहाङ…
लक्ष्मीनारायणमा अन्तर मावि बक्तृत्वकला प्रतियोगिता र छात्रवृत्ति वितरण
धरमपुर, २६ फागुन–झापाको शिबसताक्षी–१ धमरपुरस्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयमा आइतबार नगरस्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । युवा तथा बोद्धिक व्याक्तित्व विदेश पलायन हुनु रहर हो की बाध्यता भन्ने शिर्षकमा बक्तृत्वकला…
मध्यराति घरमा आगलागी हुँदा बालकको मृत्यु, आमा घाइते
जाजरकोट, २६ फागुन– जाजरकोटमा मध्यराति घरमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका–८ साँक्टका जनकबहादुर रोकायाको घरमा आइतबार राति आगो लाग्दा उनका १२ वर्षीय छोरा अमरबहादुर…
मसानघाट पुर्याएको राजतन्त्र फेरि कुर्लिन थाल्योः जयन्ती राई
काठमाडौँ, २५ फागुन–नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा राष्ट्रिय सभा सांसद जयन्तीदेवी राईले प्राप्त उपलब्धीको रक्षार्थ सबै परिवर्तनकारी शक्ति एक हुन आवश्यक रहेको बताउनु भएको छ। ‘हामीले परास्त गरेको, नेपाली…
कमल नगर अस्पतालमा नसर्ने रोगको निःशुल्क जाँच र परामर्श सेवा सुरु
क्याम्पा बजार (कमल), २५ फागुन–झापाको कमल गाउँपालिका–२ क्याम्पास्थित कमल नगर अस्पतालमा नसर्ने रोगहरूको शीघ्र पहिचान गर्न आज केएचडीसी स्क्रनिङ कार्यक्रम सञ्चालन गरिएको छ। अस्पतालमा सञ्चालित शिविरमा मधुमेह, मुटु, उच्च रक्तचाप…
एमाले रसुवा जिल्ला अध्यक्षले संगठित सदस्यसमेत नरहने गरी त्यागे पार्टी
काठमाडौं, २५ फागुन–नेकपा (एमाले) का रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी परित्याग गरेका छन्। उनले शनिबार हिमालय टेलिभिजनसँग कुराकानी गर्दै पार्टी परित्यागको घोषणाा गरेका हुन्। ढकालले पार्टी सचिव पेम्बा तामाङले…
कांग्रेस देश र जनताको पक्षमा काम गर्ने पार्टी होः शर्मा
काभ्रेपलाञ्चोक, २५ फागुन–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सधैँ देश र जनताको पक्षमा काम गर्ने पार्टी रहेको बताएका छन्। आज काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा नगर समितिद्वारा आयोजित बृहत् कार्यकर्ता भेला तथा भ्रातृ…
पूर्वराजाको स्वागतमा राजावादीहरुले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै
काठमाडौँ, २५ फागुन–पूर्वराजा आज (आइतबार) पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरुले काठमाडौँमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा…
