मेस्सी भन्छन्ः ‘पीएसजीमा दुई वर्ष बिताएँ तर म खुसी थिइनँ’

काठमाण्डौं, १७ फागुन–अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट(जर्मेन (पीएसजी) मा दुई वर्ष बिताउँदा धेरै रमाइलो नगरेको बताएका छन् । एप्पल म्युजिकका जेन लोवसँगको अन्तर्वार्तामा इन्टर मियामीका स्टार खेलाडी…

प्रिति राई वर्षको सर्वोत्कृष्ट महिला फुटबलर घोषित

काठमाण्डौं, १७ फागुन–नेपाली महिला राष्ट्रिय टिमकी स्टार मिडफिल्डर प्रिति राई वर्षको सर्वोत्कृष्ट महिला फुटबल खेलाडी घोषित भएकी छिन् । आव (शनिबार) योङ स्टार फाउण्डेसनले काठमाडौंले आयोजना गरेको सम्मान कार्यक्रममा राष्ट्रिय…

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दमक ७ को अध्यक्षमा बिक्रम खाम्देन लिम्बू

दमक, १७ फागुन–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दमक वडा नं ७ को ११औं वडा अधिवेशन आज (शनिबार) सम्पन्न भएको छ। सो अधिवेशनबाट पुनःबिक्रम खाम्देन सुब्बाको अध्यक्षतामा ३१ सदस्यीय राप्रपा वडा समिति…

झापामा तेस्रो संस्करणको नेपाल सुपर लिग तयारी तिब्र

बिर्तामोड, १७ फागुन–आगामी चैत्र १६ गतेबाट सुरु हुने नेपाल सुपर लिग (एनएसएल) का लागि झापा एफसीले तयारी तीव्र बनाएको छ। तेस्रो संस्करणको एनएसएल प्रतियोगिताको उपाधि जित्ने गरी तयारी गरिएको शनिबार…

हामीभित्रको अहंकारले र बढ्दो षड्यन्त्रका कारण माओवादी कमजोर भयोः प्रचण्ड

सिरहा, १७ फागुन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेताहरूको अहंकारका कारण पार्टी कमजोर बनेको बताएका छन् । जनजागरण अभियानका क्रममा शनिबार सिरहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले…

दल विभाजनसम्बन्धी विधेयक ल्याउँदै सरकार

काठमाडौं, १७ फागुन–सरकारले राजनीतिक दल विभाजनसम्बन्धी विधेयक संसदमा अघि बढाउने भएको छ। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संघीय संसदमा रहेका कुनैपनि दलका ४० प्रतिशत सांसदले…

भद्रपुर झापा गोल्डकपको उपाधिमाथि भद्रपुर ब्लेजर्सको कब्जा

भद्रपुर, १६ फागुन–भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करणको उपाधिमाथि आयोजको टिम भद्रपुर ब्लेजर्सले कब्जा जमाएको छ । मेची रंगशालामा हिजो (शुक्रबार) सम्पन्न भएको फाइनल खेलमा झापा ११ एफसीलाई २–० गोल अन्तरले…

कुलमान घिसिङलाई फेरि स्पष्टीकरणः तपाईँलाई पदबाट किन नहटाउने ?

काठमाडौँ, १३ फागुन–नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक स्पष्टीकरण सोधेको छ। आज (मङ्गलवार) सोधिएको स्पष्टीकरणमा कुलमान घिसिङलाई २४ घण्टाभित्र जवाफ दिन भनिएको छ। यस पटक…

आजदेखि प्रथम कोशी प्रदेश खेलकुद महोत्सव सुरु

विराटनगर, १३ फागुन–‘प्रथम कोशी प्रदेश खेलकुद महोत्सव–२०८१’ आज विराटनगरमा सुरु भएको छ। प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित महोत्सव फागुन १८ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा प्रदेशका १४ जिल्लाका खेलाडीले विभिन्न ११…

बंगलादेशलाई हराउँदै भद्रपुर ब्लेजर्स फाइनलमा प्रवेश

भद्रपुर, १३ फागुन–आयोजकको टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । योसँगै भद्रपुरले सात लाख पुरस्कार सुरक्षित गरेको छ । भद्रपुरस्थित मेची…