केपी ओलीको निर्देशनलाई अवज्ञा गर्दै मोरङ एमालेमा बन्यो दुइटा प्यानल
विराटनगर, १९ फागुन–प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूले प्यानल बनाएर चुनाव नलड्न दिएको निर्देशन अवज्ञा गर्दै मोरङमा दुइटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन्। ओलीले उपाध्यक्ष रामबहादुर…
पूर्व युवराज पारस शाह बिरामी, नर्भिकमा उपचार हुँदै
काठमाडौं, १९ फागुन–पूर्वयुवराज पारस शाहलाई हृदयाघातको लक्षण देखिएपछि नर्भिक अस्पताल भर्ना भएका छन्। निवासमै आइतबार साँझ हृदयाघातको लक्षण देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याइएको पूर्वाराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणी…
हिमालय माध्यमिक विद्यालयका प्रअद्धारा एक विद्यार्थीमाथि कुटपिट
दमक, १९ फागुन–दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक द्रोण श्रेष्ठले केश लामो पालेको निहुँमा एक जना विद्यार्थीमाथि कुटपिट गरेका छन् । आइतवार दिउँसो प्रधानाध्यापक श्रेष्ठले टाउकोमा केश तान्दै हानेको मुक्काका…
प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जित्यो
दमक, १९ फागुन–प्रथम कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । आइतबार राति विराटनगरमा भएको फाइनल खेलमा पाँचथरलाई ३ ० को गोल अन्तरले पराजित गर्दै झापाले उपाधि…
नेपाली राष्ट्रिय फुटबल टिमका नयाँ प्रशिक्षक म्याट रोस
काठमाडौं, १९ फागुन–नेपाली राष्ट्रिय फुटबल टिमले ९ महिनापछि मुख्य प्रशिक्षक प्राप्त गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अष्ट्रेलियन नागरिक म्याट रोसलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको…
स्ववियु चुनावअन्तर्गत आज संघ संगठन दर्ता हुँदै
काठमाडौं, १९ फागुन–त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावअन्तर्गत सोमबार संघ–संगठन दर्ता हुँदैछ। चैत पाँच गते हुने स्ववियु निर्वाचनका लागि आज बिहान ७ बजेदेखि दिउँसो ३ः०० बजेसम्म तय गरिएको…
आज विश्व वन्यजन्तु दिवस मनाइँदै
काठमाडौं, १९ फागुन–आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिँदै ‘वन्यजन्तु संरक्षणमा…
भारतीय खेलाडीमाथि हाबि बन्दै नेपालका पुरुषोत्तम सिलवालले चेस उपाधि जिते
राजु ताम्राकार/काठमाडौं, १८ फाल्गुन–माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लबको आयोजनामा फाल्गुण १४ देखि शुरु भएको गोकर्णेश्वर नगर मेयर कप खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता एवं निःशुल्क आँखा शिबिर कार्यक्रम आज…
आफ्ना कार्यकर्तालाई जग्गा बाँड्न सरकारले भूमि अध्यादेश ल्यायोः यादव
काठमाडौँ, १८ फागुन–जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संसद् अधिवेशन आह्वान गर्नुपर्ने वेला सरकारले भूमाफिया र आफ्ना कार्यकर्तालाई जग्गा बाँड्न भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाएका छन्। आइतवार पार्टी केन्द्रीय…
रजत महोत्सवमा संस्थापक अध्यक्ष बस्नेत र पत्रकार गिरीलाई सम्मान
बिर्तामोड, १८ फागुन–झापाको बिर्तामोड–४ स्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले रजत महोत्सव मनाएको छ । रजम महोत्सवको अवसरमा संस्थाका संस्थापक अध्यक्ष कमलबहादुर बस्नेत र पत्रकार महासंघ झापाका अध्यक्ष एकराज…
