प्रकृतिपुजक माझी समुदायले लदी पुजा मनाए

दमक, २० फागुन–प्रकृतिपुजक माझी जातिहरुले आज लदी पुजा मनाएका छन् । जातिय भेषभूषामा सजिएका माझीहरुले परमपरागत माछा मार्ने जाल र ढुंङ्गासहित कुल देउतालाई फलफूल र बलि चढाएर लदी पुजा मनाउने…

नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं, २० फागुन–नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन भएका छन् । गत १६ फागुनबाट सुरु भएको पार्टीको आठौं महाधिवेशनले बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो…

झापाका माझी समुदायले मनाए कनकाई नदीमा लदी पुजा

गोबिन ल्वागुन/झिलझिले (शिवसताक्षी), २० फागुन–झापाका माझी समुदायले आज (मंगलबार) प्रसिद्ध धार्मीकस्थल कनकाई नदिमा लदी (कोशी) पूजा गरेका छन् । माझी उत्थान संघ जिल्ला कार्यसमितिको आयोजनामा शिवसताक्षी–१० दोमुखास्थित कनकाई नदीमा झापाका…

जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौं, २० फागुन–जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । तीन दिनसम्म यहाँ बसेको केन्द्रीय समितिको बैठकको अन्तिम दिन आज सरकारलाई दिएको समर्थन…

माओवादीको तराई-मधेश अभियान महोत्तरी पुगेर स्थगित

काठमाडौं, २० फागुन–नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’ कार्यतालिका परिमार्जन गरेको छ । पूर्वको झापाबाट सुरु भएको अभियान महोत्तरी पुगेर तीन दिनका लागि स्थगित गरिएको छ…

स्ववियु चुनावः चेत ५ गते २५ वटा विद्यार्थी सङ्गठनबीच प्रतिस्पर्धा हुने

काठमाडौं, २० फागुन–आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा २५ वटा सङ्घ–सङ्गठनबीच प्रतिस्पर्धा हुने भएको छ । स्ववियु चुनावमा भाग लिन २५ वटा विद्यार्थी सङ्घ–सङ्गठनले नाम दर्ता…

अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्यो

काठमाण्डौं, २० फागुन–अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको छ । ह्वाइट हाउसस्थित ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भएको तनावपूर्ण छलफलपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि सैन्य सहायता रोक्न…

नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशन जारी, आज नेतृत्व चयन

काठमाडौं, २० फागुन–नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशनले आज (मंगलबार) नयाँ नेतृत्व चयन गर्दैछ । नेपाल मजदुर किसान पार्टीको विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन एक दिन लम्बिएको छ भने…

भूमिसम्बन्धी बाहेक पाँच अध्यादेश बुधबार प्रतिनिधि सभामा पेस गरिने

काठमाडौं, २० फागुन–सरकारले भूमिसम्बन्धी बाहेक पाँच अध्यादेश बुधबारको प्रतिनिधि सभामा स्वीकृतिका लागि पेस गर्ने भएको छ । सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सत्ता साझेदार दलहरूको बीचमा बुधबार बस्ने…

एमाले मोरङमा ओली र विद्याको छुटाछुटै प्यानल, दुवै पक्षको मनोनयन दर्ता

विराटनगर, १९ फागुन–नेकपा (एमाले) मोरङको जिल्ला नेतृत्व हत्याउन दुई प्यानल मैदानमा उत्रिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर प्यानल बनाएरै मैदानमा उत्रिएका हुन् ।…