पुराणको प्रसाद खाएर १६ जनामा फुडपोइजन भएर बिरामी परे

भद्रपुर, १८ फागुन–झापाको कचनकवलमा पुराणको प्रसाद खाएर १६ जना फुडपोइजन भएर बिरामी परेका छन् । बिरामी परेकाहरूको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको आकस्मिक कक्षमा उपचार भइरहेको छ । फुडपोइजन भएर बिरामी…

शुक्लाफाँटामा जङ्गली जनावरको आतंक रोक्न तारजाली जडान गरिँदै

कञ्चनपुर, १८ फागुन–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको जङ्गली जनावर प्रभावित क्षेत्रमा मेसवायर (तारजाली) जडान सुरु गरिएको छ । पाँच दशमलव ८८ किलोमिटर क्षेत्रमा मेसवायर जडान हुनलागेको हो । जङ्गली जनावर प्रभावित वडाका…

स्वास्थ्य मन्त्री भन्छन्ः ‘औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैन’

इलाम, १८ फागुन–स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आज अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा…

विद्युत् प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड रुपैयाँ

काठमाडौं, १७ फागुन–नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले यो अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्यबाट…

युक्रेनी राष्ट्रपति जेलेन्स्की अमेरिकाको ‘विवादित’ भ्रमणपछि लण्डन पुगे

काठमाडौं, १७ फागुन–अमेरिकाको असफल भ्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायतको लन्डन पुगेका छन् । केहीबेर अघि लन्डन पुगेका जेलेन्स्कीले केहि घण्टापछि बेलायती प्रधानमन्त्री केइर स्टारमरसँग भेटवार्ता गर्ने बिबिसीले उल्लेख गरेको…

मेस्सी भन्छन्ः ‘पीएसजीमा दुई वर्ष बिताएँ तर म खुसी थिइनँ’

काठमाण्डौं, १७ फागुन–अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट(जर्मेन (पीएसजी) मा दुई वर्ष बिताउँदा धेरै रमाइलो नगरेको बताएका छन् । एप्पल म्युजिकका जेन लोवसँगको अन्तर्वार्तामा इन्टर मियामीका स्टार खेलाडी…

प्रिति राई वर्षको सर्वोत्कृष्ट महिला फुटबलर घोषित

काठमाण्डौं, १७ फागुन–नेपाली महिला राष्ट्रिय टिमकी स्टार मिडफिल्डर प्रिति राई वर्षको सर्वोत्कृष्ट महिला फुटबल खेलाडी घोषित भएकी छिन् । आव (शनिबार) योङ स्टार फाउण्डेसनले काठमाडौंले आयोजना गरेको सम्मान कार्यक्रममा राष्ट्रिय…

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दमक ७ को अध्यक्षमा बिक्रम खाम्देन लिम्बू

दमक, १७ फागुन–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दमक वडा नं ७ को ११औं वडा अधिवेशन आज (शनिबार) सम्पन्न भएको छ। सो अधिवेशनबाट पुनःबिक्रम खाम्देन सुब्बाको अध्यक्षतामा ३१ सदस्यीय राप्रपा वडा समिति…

झापामा तेस्रो संस्करणको नेपाल सुपर लिग तयारी तिब्र

बिर्तामोड, १७ फागुन–आगामी चैत्र १६ गतेबाट सुरु हुने नेपाल सुपर लिग (एनएसएल) का लागि झापा एफसीले तयारी तीव्र बनाएको छ। तेस्रो संस्करणको एनएसएल प्रतियोगिताको उपाधि जित्ने गरी तयारी गरिएको शनिबार…

हामीभित्रको अहंकारले र बढ्दो षड्यन्त्रका कारण माओवादी कमजोर भयोः प्रचण्ड

सिरहा, १७ फागुन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेताहरूको अहंकारका कारण पार्टी कमजोर बनेको बताएका छन् । जनजागरण अभियानका क्रममा शनिबार सिरहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले…