पहिलो पटक नेपालीलाई ‘मङ्कीपक्स’ सङ्क्रमण
काठमाडौँ, ६ पुस–नेपालमा ३६ वर्षीय युवामा मङ्कीपक्स (एमपक्स) पुष्टि भएको छ । स्थायी ठेगाना तनहुँ भएका ३६ वर्षीय पुरुषमा एमपक्स पुष्टि भएको हो । साउदी अरेबियाबाट बिहीबार फर्किएका एक युवामा शुक्रबार…
बामदेव गौतम एक साताभित्र नेकपा (एकीकृत समाजवादी) मा जाने
काठमाडौं, ५ पुस–नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एक हप्ताभित्र नेकपा (एकीकृत समाजवादी) मा जाने भएका छन् । हिजो (बिहीबार) गौतम र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको झण्डै अढाइ…
चर्च ब्वाइज युनाइटेड झापा कपको फाइनलमा प्रवेश
बिर्तामोड, ५ पुस–सिरहाको सलहेश युवा क्लब माथि १–० को कठिन जित हात पार्दै लिग लिडर चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा आयोजित झापा कपको फाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले…
अदालतको आदेशपछि मेडिकल व्यवसायी प्रसाई रिहा
काठमाडौं, ५ पुस–सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा भएका छन् । उनी संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुर गरेको अभियोगमा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोमा थिए ।…
विष्णु रिमालको दाबी: ‘प्रधानमन्त्री ओलीको लोकप्रियताको ग्राफ घटेको छैन’
काठमाडौँ, ५ पुस—प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीको लोकप्रियताको ग्राफ नघटेको दाबी गरेका छन् । उनले हिजो सोसल मिडियामा चाहिँदो नचाहिँदो लखेर चर्चित भएका मान्छेहरु…
म्यानचेस्टर युनाइटेडलाई पाखा लगाउँदै टोटनहम सेमिफाइनलमा
काठमाडौँ, ५ पुस—टोटनहमले म्यानचेस्टर युनाइटेडको पुर्नआगमनलाई बिहीबार ४–३ ले निस्तेज पार्दै लिगकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्गे पोस्टेग्लुको टोटनहम आफ्नो घरेलु मैदानमा एक समय आरामले ३–० ले अगाडि रहेको…
वैदेशिक रोजगारीः १५ वर्षमा १४ हजार बढीको मृत्यु
काठमाडौं, ५ पुस–पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५।६६ देखि हालसम्म…
मल उपलब्ध गराउन माग गर्दै सप्तरीका किसानहरु सडकमा
सप्तरी, ५ पुस–गहुँ बाली लगाउने बेलामा मलको चरम अभाव खेप्दै आएको भन्दै जिल्लाका किसानले कृषि औजारसहित मल उपलब्ध गराउनुपर्ने माग गरेका छन् । जनमत पार्टी संसदीय दलका नेतासमेत रहेका प्रदेश…
भैँसेपाटीमा माधव र वामदेवबीच २ घण्टा लामो भेटवार्ता, के भयो कुरा ?
काठमाडौँ, ४ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ। गौतम निवास भैँसेपाटीमा आज बेलुकी एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका नेताहरुबीच…
माओवादी केन्द्रप्रति जनमत सकारात्मकः अध्यक्ष दाहाल
काठमाडौँ, ४ पुस—नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्ँत्री पुष्पकमल दाहालले स्थानीय तहको उपनिर्वाचन र पत्रकार महासंघ निर्वाचन परिणामले माओवादी केन्द्रप्रति जनमत सकरात्मक देखिएको बताएका छन् । उपनिर्वाचनको परिणामपछि उत्साहित…
