हालान्डको दुई गोलले वेस्ट ह्याममाथि सिटीको सानदार जित
काठमाडौं, २१ पुस–म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ। इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति वेस्ट ह्याम विरूद्धको खेलमा सिटीले घरेलु मैदान इतिहाडमा ४(१ गोलको सानदार जित निकालेको हो। सिटीको जितमा अर्लिङ…
कर्मचारीको दैनिक कार्यसम्पादनप्रति प्रधानमन्त्रीको असन्तुष्टि
काठमाडौँ, २१ पुस—प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको दैनिक कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएका छन् । सरकारका ५० भन्दा बढी सचिवलाई जावलाखेलस्थित स्टाफ कलेजमा शुक्रबार साँझ भेला गरेर उनले काममा अप्ठेरो…
वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर रुइत पुरस्कृत
कास्की, २१ पुस–वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत यस वर्षको श्रीपती समाज सेवा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका छन्। पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार स्वास्थ्य…
नेपाल प्रहरीका पूर्वप्रमुख खनालले एमाले छाडेको घोषणा
काठमाडौं, २१ पुस–नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म…
फर्निचर तथा फनिसिङ ब्यवसायी महासंघको १०औं बार्षिक साधारणसभा सम्पन्न
बिर्तामोड, २० पुस–नेपाल फर्निचर तथा फनिसिङ ब्यवसायी महासंघको १०औं बार्षिक साधारणसभा आज (शनिबार) झापाको बिर्तामोडमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिन्य महासंघका…
२८औं तुर्षा हेमरम स्मृति दिवसमा सांस्कृतिक तथा खेलकूद कार्यक्रम
सुरुङ्गा (कनकाई), २० पुस–कनकाई–१ जामुनबारीस्थित तुर्षा हेमरम स्मृति प्रतिष्ठानले २८ औं तुर्षा हेमरम स्मृति दिवस विविध कार्यक्रमका साथ मनाएको छ । प्रतिष्ठानले आज (शनिबार) प्रतिष्ठान परिसरमा विविध सांस्कृतिक तथा खेलकूद…
क्यानद्धारा यु-१९ विश्वकप खेल्ने नेपाली टोली घोषणा, को–को समेटिए
काठमाडौं, २० पुस–नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी यू–१९ महिला विश्वकप २०२५ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ । नेपाली टोलीको कप्तानी पूजा महतोले गर्दैछिन् भने उपाकप्तानमा सोनी…
सर्वोच्च अदालत बार एसोसिएसनमा लोकतान्त्रिक समूहको जित
काठमाण्डौं, २० पुस–सर्वोच्च अदालत बार एसोसिएसनको चुनावमा लोकतान्त्रिक समूहले जित हात पारेको छ । सर्वोच्च बारमा एउटा सदस्यबाहेक सबै पदमा लोकतान्त्रिक समूहका उम्मेदवार निर्वाचित भएका छन् । नेपाली कांग्रेसनिकट वकिल…
सताक्षीधाम धार्मिक तथा पर्यटन विकास संस्थाको निर्वाचन पुस २७ गते हुने
झिलझिले, २० पुस–धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधामको निर्वाचन २७ पुसमा हुने भएको छ । झापाको शिबसताक्षी–११ झिलझिलेदेखि उत्तरमा अवस्थित सताक्षीधामको आज सम्पन्न बार्षिक साधारणसभाले निर्वाचनको मिती तय गरेको हो । निर्वाचन…
धान उत्पादन बढ्यो, गत वर्षको तुलनामा चार दशमलव ४ प्रतिशतले वृद्धि
झापा, २० पुस–कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने जनाएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि हुने…
