धरान उपमहानगरपालिकाले पुस २० देखि २४ गतेसम्म ‘धरान उत्सव’ गर्ने
धरान, १९ पुस–धरान उपमहानगरपालिकाले धरान दिवसका अवसरमा धरान उत्सवको आयोजना गर्ने भएको छ । धरान नगर प्रमुख हर्कराज राईले यही पुस २० देखि २४ गतेसम्म धरान उत्सवको आयोजना गरिएको बताए।…
हतार र हतास दुबै नगरौं, नबनौंः रामकुमारी झाँक्री
काठमाडौं, १८ पुस–नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीले हतार र हतास दुबै नगर्न आग्रह गरेकी छन् । आज (बिहीबार) साँझ आफ्नो आधिकारिक फेसबुक ह्यान्डलमा उनले भनेकी छन्, ‘बजार हल्लाभन्दा…
भद्रपुरकी पूर्व उपप्रमुख चन्द्रा श्रेष्ठका छोरा निश्चलको निधन
दमक, १८ पुस–स्कुटर दुर्घटनामा घाइते भएर उपचारत नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य, भद्रपुर नगरकी उपप्रमुख एबम् अधिबक्त्ता चन्द्रा श्रेष्ठकी एक मात्र छोरा निश्चल राजभण्डारीको आज (बिहिबार) साँझ निधन भएको…
ठूला दलका शीर्ष नेतृत्वविरुद्ध ठूलो आँधीबेहरी आउँदैछः डा.भट्टराई
काठमाडौं, १८ पुस–नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले तीन ठूला दलका शीर्ष नेतृत्वविरुद्ध ठूलो आँधीबेहरी आउने भन्दै खबरदारी गरेका छन् । आज (बिहीबार) पार्टीको पालुङटार नगरपालिका…
दोस्रो बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग शुक्रवारबाट शुरु
काठमाडौँ, १८ पुस–टोखा नगरपालिकाको आयोजनामा दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग शुक्रवार हुने भएको छ। लिगमा पुरुषः महिलामा समान ५–५ गरी १० तौलसमूहमा प्रतिस्पर्धा हुने टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले…
दमक उद्योग वाणिज्य संघद्धारा पत्रकारहरुलाई सम्मान
दमक, १८ पुस–दमक उद्योग वाणिज्य संघले नेपाल पत्रकार महासंघ झापा शाखाको मंसिर २८ गते सम्पन्न भएको निर्वाचनमा जिल्लाको माइपश्चिम क्षेत्रबाट निर्वाचित पत्रकारहरुलाई सम्मान प्रदान गरेको छ । दमक नगरपालिका वडा…
समाजवादी प्रेस संगठनद्वारा प्रचार विभाग प्रमुख र उपप्रमुखलाई स्वागत
काठमाडौँ, १८ पुस–समाजवादी प्रेस संगठन, नेपालले नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, पोलिटब्यूरो सदस्य तथा विभाग उपप्रमुख दामोदर अर्याल, केन्द्रीय सदस्य चमिना भट्टराईलाई स्वागत तथा…
बुद्धशान्तिमा टिमाईको झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य
बुद्धशान्ति (झापा), १८ पुस–पुसको चिसोमा मौसमको पर्वाह नगरी बालबालिकादेखि ज्येष्ठ नागरिक झोलुङ्गे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन् । हातहातमा रहेको मोबाइलको क्यामराले पुललाई पृष्ठभागमा राखेर उनीहरु फोटो र…
इंग्लिस प्रिमियर लिगः आर्सनल दोस्रो स्थानमा उक्लियो
काठमाडौं, १८ पुस–आर्सनलले नयाँ वर्षको सुरुवात जितबाट गरेको छ। इंग्लिस प्रिमियर लिगमा आर्सनलले ब्रेन्टर्फडलाई ३–१ गोलले पराजित गरेको हो। घरेलु टिमविरुद्ध आर्सनल १–० गोलले पछि परेको अवस्थाबाट खेलमा फर्किएको थियो।…
एकीकृत समाजवादी पार्टीसँग एकताको समझदारी भएको छः गौतम
काठमाडौं, १७ पुस–नेकपा (एकीकृत समाजवादी) सँग एकता गर्न छलफल चलाइरहेका वामदेव गौतमले समझदारी विकास गर्ने सहमति भएको बताएका छन्। आज (बुधबार) एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालसँगको…
