साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई
काठमाडौँ, १४ कार्तिक–साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले उचालेको छ। बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो। खेलको ८०औँ मिनेटमा बंगलादेशका रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल…
बिहिबारदेखि भाइटीकासम्म वर्षाको सम्भावना
काठमाडौं, १४ कार्तिक–मौसम पूर्वानुमान महाशाखा भोलि (बिहीबार) देखि भाइटीकाको दिनसम्म मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । अहिले देशभर पश्चिमी वायुको साथै पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव…
आयुर्वेदिक औषधि निर्यात गर्न सक्नुपर्छः मन्त्री पौडेल
काठमाडौँ, १४ कार्तिक–स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधिको उत्पादन बढाई आयात बन्द गर्न जरुरी रहेको बताएका छन्। बुधवार सिंहदरबार वैद्यखानाको ३०औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका…
साफ च्याम्पिनसिप फुटबलः नेपाललाई इतिहास रच्ने अवसर
काठमाडौं, १४ कार्तिक–साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज घरेलु टोली नेपालले पुनः एकपटक बंगलादेशसँग खेल्दैछ। खेल साँझ साढे ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ। इतिहासमा नै बंगलादेशसँग नेपाल एक पटक…
तीन प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना
काठमाडौं, १४ कार्तिक–हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा…
आज काग तिहार, यमदीपदान पनि आजै
काठमाडौं, १४ कार्तिक–कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। विभिन्न प्रकारका खानेकुरासहित बुधबार कागको पूजा गरिँदैछ। बुधबार १७ घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५ मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्ग निर्णायक विकास…
आईसीसी विश्वकपः स्कटल्याण्डमाथि नेपालको शानदार जित
काठमाडौं, १४ कार्तिक–आईसीसी विश्वकप लिग(२ क्रिकेटमा नेपालले स्कट्ल्यान्डलाई ५ विकेटले हराएको छ। अमेरिकाको ड्यालसमा टस हारेर ब्यािटङ गरेको स्कटल्याण्ड ४१ दशमलव ४ ओभरमा १५४ रन बनाउँदै अलआउट भयो। जवाफमा नेपालले…
साफ महिला फुटबलः पहिलोपल्ट उपाधि जित्ने प्रयासमा नेपाल
ललितपुर, १३ कार्तिक–साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि बुधबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरु हुनेछ। नेपाल सेमिफाइनलमा भारतलाई टाईब्रेकरमा ४–२…
अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) को प्रदेश सम्मेलन कार्तिक २४ र २५ गते
दमक, १३ कार्तिक–नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) को कोशी प्रदेश सम्मेलन तथा विचार गोष्ठी झापाको दमकमा हुने भएको छ । बिद्यालय तहमा अंग्रेजी भाषाको अध्यापन गराउने शिक्षकहरुको छाता संगठनका…
माधव नेपाल भन्छन्ः ‘हामीलाई सत्ताको लेनदेनसँग कुनै चासो छैन’
काठमाडौँ, १३ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेपालको मौसम र राजनीतिको भर नहुने टिप्पणी गर्नुभएको छ। पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मुलुकको विकसित राजनीतिक घटनाक्रमको बारेमा…
