भुमि समस्या समाधानको राष्ट्रिय आयोगमा झापा, गौरादहका अनिलकृष्ण प्रसाइँ

दमक, १३ कार्तिक–सरकारले भूमि समस्या समाधान गर्न आयोग गठन गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको हो । आयोगको उपाध्यक्षमा जाजरकोटका…

राजेन्द्र पाण्डे भन्छन्ः ‘भ्रष्टाचार नियन्त्रणमा राज्य संयन्त्र असफल’

काठमाडौँ, १३ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले छिटोभन्दा छिटो भ्रष्टाचार र अख्तियारसँग जोडिएका ऐन पास गरेर अघि बढ्नुको विकल्प नभएको बताउनु भएको छ। सोमबार अख्तियार दुरुपयोग अनुसन्धान…

सुनको भाउमा नयाँ कीर्तिमान

काठमाण्डौ, १३ कार्तिक–आज धनतेरसको दिन सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सुन एकैदिन एक हजार पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार…

बलात्कारमा दोषी ठहर भएका युवकलाई साढे १२ वर्ष कैद

हेटौडा, १३ कार्तिक—अपांगता भएकी बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुर एक युवकलाई साढे १२ वर्ष कैदको फैसला सुनाएको छ । अदालतले पीडकबाट पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने…

स्वर्णलक्ष्मी सहकारी ठगी आरोपः जीबीसहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ, १३ कार्तिक—काठमाडौंको कालीमाटीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राईसहित २४ जनाविरुद्ध पक्राउ पुर्जी…

नेकपा (एकीकृत समाजवादी) प्रदेश सम्मेलन मंसिर मसान्तभित्रै सम्पन्न गर्ने

काठमाडौं, ११ कार्तिक–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ। पार्टी सचिव सोमप्रसाद पाण्डेयले हाल कायम रहेको प्रदेश कमिटीलाई सम्मेलन सम्पन्न गर्न…

यामु निरौला हत्या प्रकरणः तीनजना आरोपी सार्वजनिक

दमक, ११ कात्तिक–दमक–९ का ३७ बर्षिय देशु भनिने यामु निरौलाको हत्या प्रकरणमा जोडिएका संखुवासभा स्थायी ठेगाना भई हाल झापाको दमक( ३ बस्ने गणेश दर्जी पक्राउ परेका छन् । निरौलाको हत्यामा…

साफ महिला च्याम्पियनसिपः भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं, ११ कार्तिक–भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । साफ वुमन्स च्याम्पियनसिपमा आइतबार भएको खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको…

टाइब्रेकरमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौँ, ११ कार्तिक–दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिपको आज (आइतबार) भएको सेमिफाइनलमा नेपालले टाइब्रेकरमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा १–१ गोलले बराबर भएपछि खेल टाइब्रेकरमा…

क्षमताअनुसार देश र जनताको हितमा काम गरौँः नेपाल

भक्तपुर, ११ कार्तिक–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले क्षमताअनुसार देश र जनताको हितमा काम आग्रह गरेका छन्। मध्यपुरथिमिमा आयोजित पुस्तक विमोचन कार्यक्रममा भक्तपुर सूर्यविनायक निवासी…