आइसिसी यु-१९ महिला टी-ट्वान्टी विश्वकपः थाइल्याण्डमाथि नेपालको जित
काठमाण्डौं, २५ कार्तिक–आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले थाइल्यान्डलाई हराएको छ । थाइल्यान्डलाई ३३ रनमै अलआउट गर्दै नेपालले १०६ रनको विशाल जित निकालेको हो । नेपालले दिएको १३९…
आगलागी पीडित श्रेष्ठ परिवारलाई दमक नगर इसाई समाजको राहत सामाग्री
दमक, २५ कार्तिक–झापाको कमल–२ समयगढस्थित नरवती श्रेष्ठको घर आगलागीले खरानी भएको थियो । आज (आइतबार) बिहान ३ बजेको समयमा भएको आगलागीले घरमा भएका लत्ताकपडाहरु, भाडाबर्तनहरु, खाद्यान्य सामाग्रीहरुसहित अरु धनमाल जलेर…
डेङ्गु सङ्क्रमण घट्दै
झापा, २५ कात्तिक–घट्दो तापक्रम र डेङ्गु नियन्त्रणका लागि गरिएका विभिन्न अभियानले डेङ्गु सङ्क्रमण घट्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का किटजन्य रोग…
ब्राइटनविरूद्ध म्यानचेस्टर सिटीको हार
काठमाडौं, २५ कात्तिक–इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातार दोस्रो हार ब्यहोरेको छ। साविक विजेता सिटी गएराति ब्राइटनविरूद्धको खेलमा २(१ ले पराजित भएको हो। फाल्मर स्टेडियममा २३ औं मिनेटमा अर्लिङ हालान्डले…
इंग्लिस प्रिमियर लिगः शीर्ष स्थानमा लिभरपुल
काठमाडौं, २५ कात्तिक–इंग्लिस प्रिमियर लिग लिडर लिभरपुलले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ। गएराति एस्टन भिल्लालाई पराजित गर्दै लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ५ अंकको अग्रता बनाएको हो। ११…
देउवा भन्छन्ः ‘अहिलेको गठबन्धन सरकार पूरै कार्यकाल जान्छ’
धनगढी, २५ कार्तिक–नेपाली कांग्रेसका सभापति एबम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताएका छन्। धनगढी विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले वर्तमान गठबन्धनमा…
पूर्वमन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारी पक्राउ
बिराटनगर, २५ कार्तिक–कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहनुभएका एमाले नेता लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ परेका…
सगुन युवा क्लबले गर्यो मंगलबारे बजारमा ‘सगुन सांगीतिक साँझ’
दमक, २५ कार्तिक–कमल–५ मंगलवारेस्थित सगुन युवा क्लबले हिजो (शनिवार) मनोरञ्जनात्मक साँस्कृतिक तथा सांगीतिक कर्यक्रमसहित सगुन सांगीतिक साँझ सम्पन्न गरेको छ । मंगलबारे बजारमा आयोजित १८औं सगुन सांगीतिक साँझ कार्यक्रममा सगुन…
आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औँ जयन्ती
दमक, २५ कार्तिक–किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती आइतबार विविध कार्यक्रम गरी मनाइँदैछ। किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको बताइन्छ। १९४२ कात्तिक २५ गते…
माधव स्वदेश फिर्ता, नेता तथा कार्यकर्ताद्धारा बिमानस्थलमा स्वागत
काठमाडौँ, २४ कार्तिक–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भेनेजुयलाको भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन्। भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको यही कात्तिक १९ र २० गते आयोजित…
