आगामी निर्वाचनमा एकीकृत समाजवादी बलियो पार्टी बन्छः श्रीनाथ बराल
पोखरा, १७ असोज–नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सचिव श्रीनाथ बरालले एकीकृत समाजवादी आगामी निर्वाचनबाट बलियो पार्टी बन्ने दावी गरेका छन् । एकीकृत समाजवादी पार्टी वडा कमिटी पोखरा(१३ ले आयोजना गरेको…
एकीकृत समाजवादीका सांसदहरुले १५ दिनको तलब बाढीपीडितलाई दिने
काठमाडौँ, १७ असोज–नेकपा (एकीकृत समाजवादी) बाट प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यमा निर्वाचित सांसदहरुले १५ दिन बराबरको तलब बाढीपहिरो र डुवान पीतिहरुलाई दिनेभएका छन् । बुधबार, प्रतिनिभिसभामा एकीकृत समाजवादी पार्टीका प्रमुख…
आज (बिहिबार) यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं, १७ असोज–देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व आसाम र आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि नेपालको मनसुनमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान…
त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपालले ओमानलाई ५६ रनले हरायो
झापा, १७ असोज–त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई हराएको छ । क्यानडाको किङ्गसिटीमा गएराति भएको खेलमा ओमान नेपालसँग ५६ रनले हारेको हो । नेपालले दिएको १५८ रनको…
बाढी-पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २३३ जना पुग्यो
काठमाडौं, १७ असोज–बाढी–पहिरो र डुबानमा परी २३३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार…
बडा दशैँको पहिलो दिन, आज घटस्थापना
काठमाडौं, १७ असोज–बडा दशैँको पहिलो दिन आज घटस्थापना। असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ।…
युवा तथा भेट्रान फुटबल प्रतियोगितामा शिबसताक्षी-७ र २ बिजयी
धरमपुर, १६ असोज–झापाको धरमपुरमा जारी शिबसताक्षी नगर वडास्तरिय युवा तथा भेट्रान फुट्बल प्रतियोगिता अन्तरगत युवातर्फ वडा नम्बर ७ र भेट्रानतर्फ २ नम्बर बिजयी भएको छ । धरमपुरस्थित फुलबारी रङगशलामा भएको…
राज्यमन्त्री सृजना राई चढेको गाडीमा आक्रमण गर्ने ६ जना पक्राउ
उदयपुर, १६ असोज–कोशी प्रदेशकी राज्यमन्त्री सृजना राई सवार गाडीमा ढुंगा हान्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलवार उदयपुर र भोजपुरको सीमा क्षेत्रमा बाढीले गरेको क्षतिबारे अनुगमन गर्न गएकी राज्यमन्त्री…
बाढी–पहिरोमा मृत्यु हुनेको संख्या २३२ पुग्यो, २३ जना अझै बेपत्ता
काठमाडौं, १६ असोज–केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढी–पहिरो र डुबानका कारण हालसम्म २३२ जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता छन् । प्रहरीका अनुसार प्राकृतिक विपद्मा १६५ जना…
शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सम्पन्न
बिर्तामोड, १६ असोज–बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा आज बुधबार माइन्युट प्रमाणीकरण गर्दै सम्पन्न भएको छ । असोज ९ गतेदेखि इकाइगत साधारणसभा सुरु…
