डेंगु सङ्क्रमणबाट झापामा दुईजनाको मृत्यु

दमक, २४ भदौं–कोशी प्रदेशमा डेंगुबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन्। सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालयका डे‌गु फोकल पर्सन वीरेन्द्र दासका अनुसार…

बालुवाटारमा आज सत्ता साझेदार दलहरूको बैठक बस्दै

काठमाडौं, २४ भदौं–सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ। बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ। आज बस्न लागेको बैठकमा सरकारको कामको…

खोला किनाराको मापदण्ड तय गर्दा निजी सम्पत्तिको अधिकार खोसिन्छः नेपाल

काठमाडौं, २३ भदौ–नेकपा (एकीकृत समाजवादी) ले काठमाडौं उपत्यकाभित्रका नदी किनाराका जमिन खाली गराउने अदालतको फैसलाले जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् गरेको निष्कर्ष निकालेको छ। एकीकृत समाजवादीका काठमाडौं, भक्तपुर, ललितपुरका…

तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशक वैंधले दिइन राजीनामा

काठमाडौं, २३ भदौं–वरीयता मिचेर तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्ति गरेपछि तेक्वान्दो खेलाडी संगिना वैद्यले उपनिर्देशक पदबाट पनि राजीनामा दिएकी छिन्। आइतबार वैद्यले राखेप सदस्य सचिव टंकलाल घिसिङलाई राजीनामा पत्र…

सूर्यदर्शनको १५औं बार्षिक साधारणसभा आजदेखि सुरु

दमक, २३ भदौं–सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले आज १५औं बार्षिक साधारणसभाको शुभारम्भ गरेको छ । दमक–६ मा कार्यालय रहेको सूर्यदर्शन सहकारी संस्थाले आइतबार भब्य समारोहबीच १५औं बार्षिक साधारणसभाको समुद्घाटन…

इसाई संघ-संस्थाहरुबीच दमकमा फुटसल प्रतियोगिता हुने

दमक, २३ भदौं–यहि भदौं २८ गते शुक्रबार दमकमा इसाई धर्मावलम्बी संघसंस्थाहरुबीच फुटसल प्रतियागिता हुने भएको छ । दमक नगर इसाई समाजले दमकमा आयोजना गर्न लागेको फुटसल प्रतियोगिता दोस्रो संस्करण हो…

हेल्दी फ्रेस मिटमार्ट एण्ड यावा रेष्टुरेन्टले तेस्रो बार्षिकोत्सव मनायो

दमक, २३ भदौं–हेल्दी फ्रेस मिटमार्ट एण्ड यावा रेष्टुरेन्टले आज तेस्रो बार्षिकोत्सव मनाएको छ । दमक–८ मा अवस्थित हेल्दी फ्रेस मिटमार्ट एण्ड यावा रेष्टुरेन्टले पूर्वको प्रसिद्ध पर्यटकीयस्थल दोमुखामा तेस्रो बार्षिकोत्सव धुमधामका…

दमकमा गौहत्या प्रकरणः घटनामा संलग्नलाई प्रहरीद्धारा सार्वजनिक

दमक (पशुहाँट), २३ भदौं–दमकमा भदौ १८ गते भएको गौहत्यामा संलग्न चारजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा तीनजना भुटानी शरणार्थी र एकजना स्थानीय महिला…

रक्षामन्त्री राई भन्छन्ः ‘मन्त्री भएपछि फोन उठाउन नभ्याइँदो रहेछ’

काठमाडौं, २३ भदौं–रक्षामन्त्री मानवीर राईले मन्त्री भएपछि फोन उठाउन समेत नभ्याउने गरेको वाध्यता सुनाएका छन् । शनिबार गृह जिल्ला सोलुखुम्बुको जिमी राई उत्थान समाजद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले…

आज सप्त ऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ, २३ भदौं–ऋषिपञ्चमी पर्व आइतबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको…