साथी बहुउद्देश्यीयले गर्यो तेस्रो बार्षिक साधारणसभामा सदस्य सम्मान

धरमपुर, २५ भदौं–झापाको धरमपुर चौकस्थित साथी बहुउद्देश्यीय सहकारी संस्थाले आज धरमपुरमा तेस्रो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । शिबसताक्षी–१ धरमपुरका स्थानीय युवाहरुले स्थापना गरेको साथी बहुउद्देश्यीय सहकारी संस्थाले मंगलबार एक…

संघर्षका बलमा प्राप्त संविधानको रक्षा र कार्यान्वयनमा खबरदारी गरौंः प्रचण्ड

सिरहा, २५ भदौं–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताएका छन् । नेकपा माओवादी केन्द्र मिचैया नगर समिति…

अध्यक्ष विपुल पोख्रेलले दिए पत्रकार महासंघको जिम्मेवारीबाट राजीनामा

काठमाडौं, २५ भदौ–नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा पत्र बुझाएका हुन्। उनले विष्टलाई नै कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत दिएका छन्।…

बाँकेको नरैनापुरमा भैटिए ‘जापनिज इन्सेफ्लाइटिस’

नेपालगञ्ज (बाँके), २५ भदौं—बाँकेको नरैनापुर गाउँपालिकामा १ जनालाई जापनिज इन्सेफ्लाइटिस भएको छ । नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा=प्रतिमा खड्काले जानकारी दिइन्…

अपदस्थ प्रधानमन्त्री हसिनालाई भारतबाट फर्काउने प्रक्रियामा बङ्गलादेश

काठमाडौं, २५ भदौं–बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट स्वदेश फिर्ता गराउन कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ । तत्कालीन प्रधानमन्त्री हसिना अगस्ट ५ मा भारतको नयाँदिल्ली…

पूर्वमुख्यमन्त्री कार्की आज ४ बजेदेखि आमरण अनशन गर्दै

बिराटनगर, २५ भदौं–कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन शुरु गर्ने भएका छन्। आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको भन्दै कार्की आमरण अनशन बस्ने भएका हुन्।…

युवा स्वरोजगार कोषको कर्जा नबुझाउने झापाका ८ वटा संस्था र रकम

दमक, २४ भदौं–झापाका आठ वटा सहकारी संस्थाहरुले युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको अझै कर्जा बुझाएका छैनन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको व्यवस्थापन सञ्चालन तथा कर्जा परिचालनको प्रभावकारिता अध्ययन गर्न…

दोमुखामा पौडी खेल्दा किशोरको मृत्यु, एक जना बेपत्ता

दमक, २४ भदौं–झापाको शिवसताक्षीस्थित पर्यटकीयस्थल दोमुखामा पौडी खेल्ने क्रममा डुवेर आज दिउँसो एक जना किशोरको शव फेला परेको छ । भद्रपुर नगरपालिका-५ बस्ने १५ वर्षीय फिरु शेखको शव भेटिएको हो…

अभिनेता राजेश हमाल भन्छन्ः ‘अर्को जन्म पनि सिनेमामै होस् !’

काठमाडौं, २४ भदौं–अभिनेता राजेश हमालले आफ्ना दर्शकहरूले आफूलाई राजनीतिमा आई दिए हुन्थ्यो भन्ने अपेक्षा राख्ने गरेको सुनाएका छन् । ललितपुरमा भएको काठमाडौं कलिङ साहित्य सम्मेलनको एक सेसनमा बोल्दै उनले राजनीति…

राप्रपामा असोजदेखि पार्टी प्रवेश अभियान सञ्चालन गर्ने

काठमाडौं, २४ भदौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले असोजदेखि पार्टी प्रवेश अभियान सञ्चालन गर्ने भएको छ। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्वदेशका साथै प्रवासमा आफ्नो एजेण्डाप्रति आकर्षण देखिएको निष्कर्ष निकाल्दै…